शुक्रबार, जेठ १, २०८३

मन्त्रिपरिषद्को नियमित बैठक मंगलबारमात्रै बस्ने 

नियमित रूपमा हप्तामा दुई दिन बस्दै आएको मन्त्रिपरिषद् बैठक अबदेखि सातामा एक दिन मात्रै बस्ने भएको छ।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

National life

काठमाडौं- नियमित रूपमा हप्तामा दुई दिन बस्दै आएको मन्त्रिपरिषद् बैठक अबदेखि सातामा एक दिन मात्रै बस्ने भएको छ।

सोमबार र बिहीबार बस्दै आएको मन्त्रिपरिषद् बैठक यो सातादेखि मंगलबार बस्ने भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठक सातामा एक दिन मंगलबार बस्ने र आवश्यक परेका बेलामा आकस्मिक रूपमा जतिबेला पनि बस्न सक्ने गरी निर्णय भएको छ।

क्त निर्णय भएसँगै आज पहिलो बैठक अपराह्न ४ बजे बस्न लागेको हो।

प्रकाशित: Apr 18, 2023| 12:41 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्