शुक्रबार, जेठ १, २०८३

मन्त्रिपरिषद् बैठक बेलुका ४ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज बेलुका ४ बजे बस्ने भएको छ।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

National life

काठमाडौं- मन्त्रिपरिषद् बैठक आज बेलुका ४ बजे बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ। अब हरेक मंगलबार मात्रै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

प्रकाशित: Apr 18, 2023| 10:41 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्