शनिबार, जेठ २, २०८३

राष्ट्रपति निवासमा राष्ट्रिय सभा उपाध्यक्षले लिइन् शपथ

मंगलबार, माघ २४, २०७९
राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

मंगलबार, माघ २४, २०७९
प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ। प्रचण्ड र ओलीबीच दिउँसो भेट हुने तय भएको ओलीको सचिवालयले जनाएको छ।

बुधबार विप्लवको विशेष पत्रकार सम्मेलन

मंगलबार, माघ २४, २०७९
नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै छन्।

विज्ञापन खुलाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

विज्ञापन खुलाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

मधेश प्रदेशमा करार पदपूर्ति बन्द गर्नुपर्ने माग राख्दै कम्प्युटर अपरेटरका विद्यार्थीले ज्ञापन पत्र बुझाएका छन्।
बालकोटमा ओली र विप्लव संवाद

बालकोटमा ओली र विप्लव संवाद

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
मधेस प्रदेश सरकारमा माओवादी सहभागी हुने

मधेस प्रदेश सरकारमा माओवादी सहभागी हुने

नेकपा माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ
गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
कांग्रेस सरकारमा जाँदैनः कोइराला

कांग्रेस सरकारमा जाँदैनः कोइराला

पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने,'कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ।'
प्रकाशित
सोमबार, माघ २३, २०७९  १५:४३

प्रधानमन्त्रीको काँधमा पाँच मन्त्रालयको जिम्मेवारी

अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेका छन् र मन्त्रिपरिषद् १९ सदस्यीय कायम भएको छ।

प्रकाशित
सोमबार, माघ २३, २०७९  १४:४३

को-को छन् सशस्त्रको डीआईजी दौडमा?

सशस्त्र प्रहरी बल (एपीएफ) मा ९ महिनादेखि रिक्त रहेको नायव महानिरीक्षक (डीआईजी) बढुवा प्रक्रिया सुरु गरिएको छ।

प्रकाशित
सोमबार, माघ २३, २०७९  १३:३९

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

प्रकाशित
सोमबार, माघ २३, २०७९  १३:२९

टर्कीमा भूकम्पमा निधन भएकाप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त

उनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित
सोमबार, माघ २३, २०७९  १२:५०

प्रमुख प्रतिपक्षी दलको समर्थनले राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित भएकी छन्। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो।

प्रकाशित
सोमबार, माघ २३, २०७९  १२:३५

रास्वपाका निवर्तमान मन्त्रीहरूले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले गर्न लागिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ।

प्रकाशित
सोमबार, माघ २३, २०७९  १२:२७

सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ- प्रधानमन्त्री दाहाल

महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए।

प्रकाशित
सोमबार, माघ २३, २०७९  १२:१०

प्रधानमन्त्री भेट्न राष्ट्रिय सभा अध्यक्ष बालुवाटारमा

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

प्रकाशित
सोमबार, माघ २३, २०७९  ११:५६

प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ताको कार्यालय अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालयमा अवलोकन भ्रमण गरेका छन्।

प्रकाशित
सोमबार, माघ २३, २०७९  ११:३७

इमान्दार राजनीतिकर्मी गालीगलौजमा उत्रिन्‍न : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तथ्य जाँच गर्न माग गरेका छन्।

प्रकाशित
सोमबार, माघ २३, २०७९  १०:४०

प्रधानमन्त्री र संसदका नेता र प्रमुख सचेतकबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रमुख सचेतकबीच भेटवार्ता भएको छ।

प्रकाशित
सोमबार, माघ २३, २०७९  ०९:५६

महान्यायाधिवक्ताको कार्यालय अवलोकनका लागि पुग्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्ने भएका छन्।