काठमाडौं- प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ। दिउँसो १ बजे बैठक बस्न लागेको बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
जसअनुसार तीनवटा विधेयक पेस गर्ने र एउटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: Apr 16, 2023| 08:05 आइतबार, वैशाख ३, २०८०