शुक्रबार, साउन ८, २०८३

स्वर्णिमलाई बुथ क्याप्चर हुने चिन्ता

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्लेले वैशाख १० को उपनिर्वाचनमा बुथ क्याप्चर हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

तनहुँमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्ना प्रतिस्पर्धीहरु रन्थनिसकेको टिप्पणी गरे। उनले भने, 'तपाईंहरुले घण्टी चिन्हलाई दिनुभएको मत एउटा पनि दुरुपयोग नहोस्। तिनको हामीले संरक्षण गर्न सकौं। मतदान सकिएपछि मतदान केन्द्रसम्म ल्याएर मत नगनेसम्म जनताले नै त्यसको पहरेदारको भूमिका खेल्नुपर्छ।’
 

प्रकाशित: Apr 16, 2023| 17:23 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्