शुक्रबार, साउन ८, २०८३

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज रुस जाने

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन्।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन्।

रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस जान लागेका हुन्। बिहान १० बजे रुस तिर प्रस्थान गर्ने उनको टोलीमा ८ जना सदस्य रहनेछन्।

अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
 

प्रकाशित: Apr 19, 2023| 09:10 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्