बिहीबार, असोज १, २०८३

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर

बिहीबार, साउन ११, २०८०
सर्वोच्चले प्रदेशका सभामुख बाबुराम गौतमको हस्ताक्षरबाट मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको फैसला गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो।

एमालेले तोक्यो प्रदेश कमिटी अधिवेशनको मिति

बिहीबार, साउन ११, २०८०
गण्डकीबाहेकका सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमालेले जानकारी दिएको हो।

राष्ट्रिय सभाबाट मिटरब्याज विधेयक पारित

बिहीबार, साउन ११, २०८०
अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा आज राष्ट्रिय सभाले संशोधन स्वीकारेकार पुनः पारित गरेको हो।

एमालेले राष्ट्रिय सभा बैठकमा पनि माग्यो गृहमन्त्रीको राजीनामा

एमालेले राष्ट्रिय सभा बैठकमा पनि माग्यो गृहमन्त्रीको राजीनामा

अवैध सुन प्रकरणमा गृहमन्त्री, अर्थमन्त्री हुँदै विमानस्थल सुरक्षासँग सम्बन्धित सम्पूर्ण सुरक्षा संयन्त्र र भन्सारमा कार्यरत सबै संयन्त्रलाई अनुसन्धानको घेरामा ल्याउन माग।
बैठकको अन्तिम दिन देउवाको ठट्टा-  धेरै आलोचना होला भन्ठान्या, कम भयो

बैठकको अन्तिम दिन देउवाको ठट्टा- धेरै आलोचना होला भन्ठान्या, कम भयो

मैल त धेरै आलोचना होला भन्ठान्या, कम भयो। त्यसका लागि धन्यवाद दिन चाहन्छु।

प्रकाशित
बुधबार, साउन १०, २०८०  १८:२७

प्रकाशित
बुधबार, साउन १०, २०८०  १८:२३




प्रकाशित
बुधबार, साउन १०, २०८०  १५:५९

१६ वर्षदेखि सुन तस्करीमा संलग्न प्रधानमन्त्री, अर्थमन्त्रीलाई कारबाही गर्न माग

१६ वर्षको अवधिमा ४ हजार ११६ केजी अवैध सुन बरामद घटनामा त्यतिबेलाका प्रधानमन्त्री, अर्थमन्त्री संलग्न रहेकाले उनीहरुमाथि छानबिन गर्न सांसद सुवालको माग।

प्रकाशित
बुधबार, साउन १०, २०८०  १५:४५

सुन बरामद प्रकरणको फाइल बन्द गरे सरकारको दिनगन्ती सुरु हुने रवि लामिछानेको चेतावनी

भ्रष्टाचारका घटनापछि कर्मचारीलाई सरुवा गरेर घटना सामसुम पार्न खोजिएको रविको आशंका।

प्रकाशित
बुधबार, साउन १०, २०८०  १५:१८

प्रकाशित
बुधबार, साउन १०, २०८०  १५:०६

प्रकाशित
बुधबार, साउन १०, २०८०  १४:३३

सरकारकै संरक्षणमा सुन तस्करी भएको एमाले निष्कर्ष

सिंहदबारमा बसेको संसदीय दलको बैठकमा एमालेले अवैध सुन प्रकरणबारे सरकारसँग जवाफ माग्ने निर्णय गरेको हो।