आइतबार, साउन ३, २०८३

वर्तमान सरकार नालायक भएको एमाले अध्यक्ष ओली आरोप

शनिबार, जेठ २७, २०८०
प्रचण्ड सरकारले काम गर्न नसक्ने, दोषजति कोरोना र युक्रेन ‘वार’लाई दिएर पन्छिन खोजेको ओलीको दाबी।

रास्वपा ठूला दलहरूको घेराबन्दीमा: रवि

रास्वपा ठूला दलहरूको घेराबन्दीमा: रवि

रास्वपाले आगामी २०८४ को निर्वाचनमा जित्ने अनुमान पक्का भएपछि ठूला दलहरुले घेराबन्दी गरिरहेको लामिछानेको आरोप।
नेता, कार्यकर्तालाई एकापसमा नलड्न कांग्रेस सभापति देउवाको आग्रह 

नेता, कार्यकर्तालाई एकापसमा नलड्न कांग्रेस सभापति देउवाको आग्रह 

कांग्रेसका नेता, कार्यकर्ताले पद र प्रतिष्ठाका लागि आपसमा झगडा गरे प्रजातन्त्र कमजोर हुने देउवा बोली। 
रेशम चौधरीको आममाफी कानुनी शासनलाई चुनौतीः शेखर कोइराला

रेशम चौधरीको आममाफी कानुनी शासनलाई चुनौतीः शेखर कोइराला

प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउनैका लागि तीन वटै अदालतको आदेशविपरीत रेशमलाई आममाफी दिएको नेता शेखरको आरोप।
प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  १७:४८

प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  १७:४४

प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  १७:०५

देउवा र शेखर नजिकिँदा गगनलाई गाह्रो

महामन्त्री थापा आफैंले पद प्राप्तिका लागि निर्धारण गरेको उमेर घर्किँदै जाँदा पार्टी नेतृत्व हात पार्ने हतारो पनि छ। यसका लागि उनले हरसम्भव प्रयास गरिरहेका छन्, जसलाई राजनीतिमा स्वाभाविक पनि मानिन्छ।

प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  १३:५०

फिर्ता होला जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय?

निर्वाचन आयोगको क्षेत्राधिकार र निष्पक्षतामाथि आँच आउने गतिविधि नगरिने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता।


प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  १३:०७

जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न सत्तारुढ कांग्रेसको अपिल

सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन इकाइ मातहत राख्ने निर्णय गरेकामा सत्तारुढ कांग्रेसले असहमति जनाएको हो। 

प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  १२:५२

बजेट पारित हुन नदिइने माधव नेपालको चेतावनी

प्रचण्ड, देउवा, महतहरुले भौतिक पूर्वाधारको बजेट आफ्ना गृहजिल्लामा मात्रै लगेको नेता नेपालको आरोप।

प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  १२:१२

प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  ११:३६

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर चोख्याउन बहस हुँदै

नक्कली शरणार्थी प्रकरणमा मंगलबारसम्म सरकारी वकिलले बहस गरेका थिए भने बुधबारदेखि प्रतिवादी पक्षका वकिलले बहस गरिरहेका हुन्।

प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  ११:११

नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक परिषद् सदस्यमा निर्वाचित

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो। 

प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  ०८:०५

आफैंले बनाएको नियमावली लत्याउँदैछन् सांसद

सत्तापक्ष र विपक्षी सदस्यका केही सदस्यबाट लोकप्रिय हुने होडबाजी र प्रतिशोधपूर्ण अभिव्यक्तिले जनताको सार्वभौमसत्ता सम्पन्न संसद्मा पछिल्ला समय भएका अभ्यासले संसदीय मर्यादा गुमाएको भनी निकै आलोचना भएको छ।