सिरहाको विष्णुपुरकट्टी सर्रे अम्बासमा बसेको नेकपा (एमाले)को २५औँ सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु । यो स्थानमा भएको तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएका थिए। तस्बिर: रासस
प्रकाशित: Aug 31, 2023| 05:45 बिहीबार, भदौ १४, २०८०