कांग्रेसले अनलाइन माध्यमबाट पार्टीको साधारण सदस्यता वितरण गर्ने प्रक्रिया थालनी गरिसकेको छ भने क्रियाशील सदस्यताका लागि पनि अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी भइरहेको छ।
तेस्रोपल्ट मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिरहेका प्रचण्ड भारतीय राजदूतकै अगाडि आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपल्ट दिल्ली गएको बताएपछि विवादमा तानिएका छन्।