शनिबार, साउन २, २०८३

सन्तुलित सम्बन्धका लागि चीन भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

सन्तुलित सम्बन्धका लागि चीन भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

भारतबाट फर्किएसँगै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको चाँजोपाँजो मिलाउन थालेका हुन्। यसै क्रममा आफ्नो चीन भ्रमणको वातावरण मिलाउन दाहालले हालै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन पठाएका थिए।
मिसन ८४ सुरु भइसक्यो : रवि लामिछाने

मिसन ८४ सुरु भइसक्यो : रवि लामिछाने

जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर पार्टीले काम गर्ने र गरिरहेकाले आगामी जनमत रास्वपाकै पक्षमा आउने लामिछानेको दाबी।
कांग्रेसमा अब नयाँ पुस्ताको प्रधानमन्त्री : गगन थापा

कांग्रेसमा अब नयाँ पुस्ताको प्रधानमन्त्री : गगन थापा

पुनः कांग्रेस संसदीय दलको नेता बदल्ने अभियानमा लाग्ने र सफल भए प्रधानमन्त्री बन्ने योजना रहेको महामन्त्री थापाको दाबी।
कांग्रेसको गति नसुध्रिए २०८४ निर्वाचनमा गठबन्धन गरे पनि क्षति : प्रदीप पौडेल

कांग्रेसको गति नसुध्रिए २०८४ निर्वाचनमा गठबन्धन गरे पनि क्षति : प्रदीप पौडेल

कांग्रेसलाई गतिशील बनाएर सरकारमा सहभागी मन्त्रीले राम्रो गर्न सके मात्रै मिसन ८४ सफल हुने नेता पौडेलको तर्क।
समाजवादी मोर्चाः घोषणाको १९ दिनपछि पहिलो बैठक बस्दै

समाजवादी मोर्चाः घोषणाको १९ दिनपछि पहिलो बैठक बस्दै

राजनीतिक स्थिरताका लागि पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका चार दलमध्ये जसपाले एउटै दल  बन्न अस्वीकारेपछि समाजवादीको भविष्यलाई लिएर शंका उब्जिएको छ।

प्रकाशित
शुक्रबार, असार २२, २०८०  १८:५६

प्रधानमन्त्रीको राजीनामा एमालेको 'बटमलाइन', राप्रपाको 'सफ्ट कर्नर'

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमाले, रास्वपा, राप्रपा, नेमकिपालगायत दलले विरोध गरेका छन्।


प्रकाशित
शुक्रबार, असार २२, २०८०  १७:३५

प्रकाशित
शुक्रबार, असार २२, २०८०  १६:११

कोसीमा मुख्यमन्त्री उद्धव थापा नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

कोसी प्रदेश प्रमुखलाई विपक्षी बनाइएको रिटमा नवनियुक्त मुख्यमन्त्रीको नियुक्ति बदर माग गरिएको छ।

प्रकाशित
शुक्रबार, असार २२, २०८०  १५:४७

प्रकाशित
शुक्रबार, असार २२, २०८०  १५:३७

प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को गरिमामा चोटः शेखर कोइराला

प्रधानमनत्री प्रचण्डको अभिव्यक्ति र कोसीका सभामुखको निर्णय दुवै प्रजातन्त्र प्रतिकूल भएको नेता कोइरालाको धारणा।


प्रकाशित
शुक्रबार, असार २२, २०८०  १५:०६

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका लागेको मेयर बालेनको टिप्पणी 

संसद्मा दिल्लीको आदेश मान्नेहरुको बहुमत रहेकाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका व्यक्त गर्नुपरेको मेयर बालेनले कटाक्ष गरेका हुन्। 

प्रकाशित
शुक्रबार, असार २२, २०८०  १४:११

तरुण दलमा मनोनीत सदस्यलाई आरजुको बधाइ

कांग्रेसको नीतिलाई अगाडि बढाउन बलियो खम्बा तरुण दलले थप पहल गर्नुपर्ने आरजुको धारणा।