शनिबार, साउन २, २०८३

संसद् खुलाउन सभामुख घिमिरेको पहल, अवरुद्ध गर्ने एमाले अडान

शुक्रबार, असार २२, २०८०
एमालेको लगातारको संसद् अवरोध खुलाउन मुख्य दलका प्रमुख सचेतक र सचेतकसँको छलफलमा जुटे सभामुख घिमिरे।
प्रकाशित
बिहीबार, असार २१, २०८०  १९:५३

पार्टी र सरकारलाई कांग्रेस जिल्ला सभापतिका तीन प्रश्‍न

पार्टीको १४ औं महाधिवेशनपछि र केन्द्रीय कार्यसमिति बैठकसमेत बस्‍न नसकेको एक वर्षपछि जिल्ला सभापतिहरुको भेलामा बोलाइएको हो।

प्रकाशित
बिहीबार, असार २१, २०८०  १६:४५

शिथिल कांग्रेसलाई दौडाउन जिल्ला सभापतिहरुको माग

नेतृत्वले सत्ता केन्द्रमा मात्रै ध्यान दिँदा पार्टी गतिविधि शिथिल भएकाले संगठनलाई चलायमान बनाउन कांग्रेस जिल्ला सभापतिको माग।


प्रकाशित
बिहीबार, असार २१, २०८०  १५:५३

नेपालका सत्तारुढ माओवादी नेताहरुलाई दिल्ली बोलाउँदै भाजपा

दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित कार्यक्रममा सहभागी अध्यक्ष जेपी नड्डाले नेपालका माओवादी केन्द्रका शीर्ष नेताहरूलाई भारत भ्रमणमा बोलाइन लागेको बताएका हुन्। 


प्रकाशित
बिहीबार, असार २१, २०८०  १५:०९

एमाले अवरोधपछि राष्ट्रिय सभा बैठक शुक्रबारलाई सारियो

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे जवाफ माग्दै एमाले सांसदले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक शुक्रबार बस्ने गरी स्थगन भएको हो।

प्रकाशित
बिहीबार, असार २१, २०८०  १४:२७

प्रधानमन्त्रीको सचिवालयले भन्यो– राजनीतिक लाभ लिन प्रचण्डको अभिव्यक्तिमाथि अपव्याख्या

प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने विवादास्पद अभिव्यक्तिको अनर्थ लगाएर प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय भएको प्रचण्ड सचिवालयको कटाक्ष।

प्रकाशित
बिहीबार, असार २१, २०८०  १३:५६

सर्वोच्चका प्रधानन्यायाधीश कार्कीले त्यागे इजलास

उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका कार्की एक महिनाअघिबाटै इजलासमा बस्न छाडेका हुन्। 

प्रकाशित
बिहीबार, असार २१, २०८०  १२:०१

प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्तिमा सत्ता गठबन्धनको समर्थन

प्रचण्डले नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने भनेर दिएको अभिव्यक्तिपछि प्रतिपक्षी एमालेले राजीनामा माग्नु असंसदीय हुने सत्ता गठबन्धको तर्क।

प्रकाशित
बिहीबार, असार २१, २०८०  ११:२६

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे प्रतिपक्षीले प्रश्न उठाउनु स्वाभाविकः कांग्रेस महामन्त्री शर्मा

हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुन सक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्री प्रचण्डको गल्ती भएको महामन्त्री शर्माको धारणा।

प्रकाशित
बिहीबार, असार २१, २०८०  ११:२५

फन्डामा चल्ने देश र स्वार्थी एमाले

धेरै भएको छैन मुर्रा राँगाको फन्डाले संसद्‍मा हंगामा भएको। अहिले फेरि अर्को फन्डा ल्याइदिएका छन् प्रधानमन्त्री प्रचण्डले।

प्रकाशित
बिहीबार, असार २१, २०८०  ११:०७

कांग्रेस जिल्ला सभापतिको बैठक सानेपा मुख्यालयमा बस्दै

महामन्त्री गगन थापाले कांग्रेसका ७७ वटै जिल्लाका सभापतिलाई छलफलका लागि काठमाडौं आउन निम्तो गरेपछि बैठक बस्न लागेको हो।