बिहीबार, असार १२, २०८२

नेपाल–चीनबीच १३ बुँदे सम्झौतामा हस्ताक्षर

कृषि, विद्युत्, सडक पूर्वाधार, पर्यटनलगायत १३ वटा परियोजनामा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको हो।
 |  सोमबार, असोज ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

vianetvianet

काठमाडौं– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी ली छ्याङको उपस्थितिमा दुई मुलुकबीच १३ बुँदे सम्झौता हस्ताक्षर भएको छ।

आज बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रचण्ड र समकक्षी छ्याङको उपस्थितिमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो। 

कृषि, विद्युत्, सडक पूर्वाधार, पर्यटनलगायत १३ वटा परियोजनामा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ। सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइनेछ।

प्रकाशित: Sep 25, 2023| 11:58 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्