शुक्रबार, कात्तिक १३, २०८३

समाचार


लत्रिएको तारले बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियोः माओवादी

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

एमाले अवरोधपछि राष्ट्रिय सभा बैठक शुक्रबारलाई सारियो

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे जवाफ माग्दै एमाले सांसदले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक शुक्रबार बस्ने गरी स्थगन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

सवारी दुर्घटनामा दुईको मृत्यु, तीनजना मृत फेला

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

प्रधानमन्त्रीको सचिवालयले भन्यो– राजनीतिक लाभ लिन प्रचण्डको अभिव्यक्तिमाथि अपव्याख्या

प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने विवादास्पद अभिव्यक्तिको अनर्थ लगाएर प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय भएको प्रचण्ड सचिवालयको कटाक्ष।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

मादीमा पहिरोले दुई घरपरिवार विस्थापित

विस्थापित घरपरिवार आफन्त तथा समाजघरमा आश्रय लिन बाध्य। 
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

मिटरब्याज अध्यादेश निष्क्रियपछि २४ हजार निवेदन बेवारिसे हुने चिन्ता

मिटरब्याजी साहू-महाजनबाट थातबास भएकालाई न्याय दिने गरी प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेस गरिएको मिटरब्याज अध्यादेश पारितमा अवरोध भएपछि आयोगलाई व्यवस्थापनमा सकस।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

सर्वोच्चका प्रधानन्यायाधीश कार्कीले त्यागे इजलास

उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका कार्की एक महिनाअघिबाटै इजलासमा बस्न छाडेका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

गुडिरहेको बसमा करेन्ट लागेपछि दुई जनाको मृत्यु

सल्यानबाट रोल्पा जाँदै गरेको बसमा विद्युत् पोललाई अड्याउन राखिएको तारबाट करेन्ट प्रवाह भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान। 
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई पुनः सोधियो स्पष्टीकरण

यसअघि मन्त्री किराँतीले गत ११ असारमा ९ बुँदे प्रश्नसहितको सातदिने समय राखेर पहिलो स्पष्टीकरण सोधे पनि जवाफ नदिएपछि पुनः दोस्रो स्पष्टीकरण सोधिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्तिमा सत्ता गठबन्धनको समर्थन

प्रचण्डले नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने भनेर दिएको अभिव्यक्तिपछि प्रतिपक्षी एमालेले राजीनामा माग्नु असंसदीय हुने सत्ता गठबन्धको तर्क।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे प्रतिपक्षीले प्रश्न उठाउनु स्वाभाविकः कांग्रेस महामन्त्री शर्मा

हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुन सक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्री प्रचण्डको गल्ती भएको महामन्त्री शर्माको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

फन्डामा चल्ने देश र स्वार्थी एमाले

धेरै भएको छैन मुर्रा राँगाको फन्डाले संसद्‍मा हंगामा भएको। अहिले फेरि अर्को फन्डा ल्याइदिएका छन् प्रधानमन्त्री प्रचण्डले।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

कांग्रेस जिल्ला सभापतिको बैठक सानेपा मुख्यालयमा बस्दै

महामन्त्री गगन थापाले कांग्रेसका ७७ वटै जिल्लाका सभापतिलाई छलफलका लागि काठमाडौं आउन निम्तो गरेपछि बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

आइएमई लाइफले खुलायो आईपीओ

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

एसईईको नतिजा आज सार्वजनिक गरिँदै

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

नेपालगञ्ज कारागारभित्र कैदीले गरे आत्महत्या

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

रिब्दिकोटका गोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता

नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०