अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा हाल नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ।
दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित कार्यक्रममा सहभागी अध्यक्ष जेपी नड्डाले नेपालका माओवादी केन्द्रका शीर्ष नेताहरूलाई भारत भ्रमणमा बोलाइन लागेको बताएका हुन्।