चालू आव सकिने बेला राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन बैंकलाई राष्ट्र बैंकको परिपत्र।
२९ माघ २०५२ मा नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा ८.५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ।
केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको संख्या बढ्दै गइरहेको पाइएको छ। कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ।
मतदान भएको अवस्थामा मत बराबर भए निर्णायक मत जाहेर गर्नेबाहेक सभामुख कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही समर्थन गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको बर्खिलाप हुने कानुनविद्को...
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।