बिचौलिया मार्फत निगमले दुईवटा वाइडबडी किन्दा एयरबसले कुल कति रकम पायो, खुल्न सकेको छैन। सोही विषयमा संसदीय समितिले एयरबसलाई पत्र लेखी सोध्दा पनि हालसम्म जवाफ आएको छैन।
सरकारले बिहेवारी २० वर्ष पारी भन्ने उद्देश्य राखेर विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ तर, दाङमा अझै पनि सानै उमेरमा गर्भपतन गर्नेको संख्या धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
वर्तमान ठूला दलहरुले विगतका आफ्ना कमीकमजोरीबाट चेत्दै सुध्रिन सकेमा अन्यथा नयाँ पुस्ताका नयाँ दल र नेतृत्वले वर्तमान परिवर्तनको कार्यभार समयको मागअनुसार निष्ठापूर्वक सम्हाल्दै जनताको मन जित्न सक्नेछन्।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोगगायत मुद्दालाई अगाडि बढाइने।