शुक्रबार, जेठ २९, २०८३

समाचार

प्रस्तावित ६ मध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

गणेश मन्त्र र यसका लाभ, यी हुन् पूजा गर्ने तरिका

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

सभामुख छाडेका बाबुरामले मन्त्री पाए

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

खुम्चिँदै गएको हो नेकपा माओवादी ?

जनयुद्धकालीन रापतापले ओझिलो बनेको नेकपा माओवादी पछिल्लो समय संगठनात्मक, वैचारिक, राजनीतिक हिसाबले बोझिलो बन्दै गएको स्वयं अध्यक्ष प्रचण्डले नै सार्वजनिक रुपमा बताउन थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

दुई मन्त्री थपिएसँगै सुदूरपश्चिम सरकार पूर्ण

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

अस्पताललाई निःशुल्क सेवा दिएका बिरामीको विवरण सार्वजनिक गर्न निर्देशन

सरकारले सरकारी, निजी तथा सामुदायिक अस्पताल तथा प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्राचार गर्दै निःशुल्क सेवा लिएकाको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

तटबन्धले फर्काएको खुसी

तटबन्धले बस्ती सुरक्षित बनाइएपछि यहाँ पुराना संरचना पुनर्निर्माणका साथै नयाँ संरचना पनि निर्माण  भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

सामान्य अंकले बढ्यो नेप्से 

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

नेपालमा हुँदै एसिया रग्बी प्रतियोगिता

नेपाल रग्बी संघद्वारा आगामी २–३ भदौमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहनेछ।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

माओवादी कार्यकर्ताको संख्या साढे सात लाख!

अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदनमा ७ लाख ५२ हजार ९५६ माओवादी कार्यकर्ता रहेको दाबी गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

धरानमा डेंगु नियन्त्रणबाहिर गएपछि विद्यालय बन्द

धरानमा डेंगुबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठ जनाको मृत्यु भइसकेको छ भने निजी क्लिनिक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेंगुका बिरामीले शय्या पाउन मुस्किल।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

नेकपा माओवादी पार्टीजस्तो नभएको अध्यक्ष प्रचण्डको गुनासो

नेकपा माओवादी लथालिंग र भताभुंग अवस्थामा रहेकाले पार्टीजस्तो नभएको अध्यक्ष प्रचण्डको दाबी। 
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

आपराधिक घटनामा वृद्धि, सबैभन्दा बढी उपत्यकामा

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

सिंहदरबारमा प्रस्तावित तीन राजदूतको सुनुवाइ, समावेशी र भागबन्डाको विषय उठान

सिंहदरबारस्थित समिति बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

माओवादी बैठकले कोशीका मुख्यमन्त्रीको सपथमा ढिलाइ

आज बिहान साढे १० बजे सपथ खुवाउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरे पनि सत्ता गठबन्धनले समय घचेट्न आग्रह गरेपछि ढिलाइ भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०