शनिबार, कात्तिक ७, २०८३

समाचार

विदेश भ्रमणमा सुरक्षा अंगका तीन वटै प्रमुख

प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक वसन्त कुँवर बेलायत र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अनि प्रहरीका निमित्त आईजीपी टेकप्रसाद राई सम्मिलित टोली अमेरिका उडेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

बागमती किनारमा मृत भेटिएका युवाको पहिचान खुल्यो

मृत भेटिएका युवक विकास महरा रहेको प्रहरीद्वारा पुष्टि।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

बागमती किनारमा युवक मृत फेला, सँगै भेटियो सिरिन्ज

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

नापी र मालपोतमा चुपचाप काम गरिरहेकी मन्त्री रञ्जिता

भूमिसुधारमा नयाँ मन्त्री आउनेबित्तिकै कमाउ अड्डामा जान राजनीतिक दलमा आबद्ध कर्मचारीको भीड लाग्ने गरे पनि रञ्जिताको दल नागरिक उन्मुक्तिको कर्मचारी संगठन नहुँदा सरुवा विवादरहित देखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

जवानीदेखि बुढ्यौलीसम्म फुटपाथ व्यापारमा जमेकी ढाटीमाया

फुटपाथमा गरेको व्यापारमा उनी हाल दैनिक पाँच हजारसम्मको कारोबार गर्छिन्। आफ्नो एक्लो संघर्षमा सानो लगानीबाट सुरु गरेको स–सानो व्यापार परिवारको बाच्ने गतिलो आधार बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

हिमा नदीको किनारमा रहेको फाँट

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

यस्तो छ आजको राशिफल [२०८० असोज २४ गते]

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

दसैंका लागि मुस्ताङबाट ल्याइँदै च्याङग्राको बथान 

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

रोल्पाको माडीमा रहेको घर्तीगाउँ बजार

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

दिपाङ ताल

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

रुसका २७ ड्रोन खसालेको युक्रेनको दाबी

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

यस वर्ष ८८ दशमलव पाँच प्रतिशत मनसुनी वर्षा

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

अवैध डेन्टल क्लिनिकमा प्रशासनको ताला

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

मनसुन पूर्ण रुपमा बाहिरिन अझै केही दिन लाग्ने

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

मुस्ताङमा कोरला नाका सञ्चालनको तयारी

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराए एक हजार जरिवाना 

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

सुपथ मूल्य पसलमा सकियो चिनी

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

१९ वर्षमा करायो धुरीबाट पाप

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार बढी बिरामी

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

काँचुली फेर्दै जानकी मेडिकल कलेज

सेवा विस्तारका लागि रमदैयामा मेडिकल काउन्सिलको मापदण्डअनुसार नयाँ हस्पिटल ब्लक सञ्चालनमा ल्याइएको छ। सो भवनमा ओपिडी र इमर्जेन्सी विभागले काम सुरु गरिसकेको छ।