शनिबार, कात्तिक ७, २०८३

समाचार


बजार झरे मुस्ताङी च्यांग्रा

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

काभ्रेका साढे आठ सय सहकारीको अवस्था अज्ञात

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

झापामा हात्ती मृतावस्थामा भेटियो

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

पहिलो उद्धार उडानबाट शव ल्याउन नसकिने

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

राप्रपाले बोलायो पदाधिकारी बैठक, कोशी सरकारबारे अन्तिम निर्णय लिने

कोशीमा सरकार बनाउने विषयमा सबै विकल्पमा छलफल गर्दै राप्रपा बैठक
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

स्वदेश फर्किन चाहने २८८ जना, २५० क्षमताको जहाज जाँदै

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

विश्वकप फुटबल छनोटका लागि २३ सदस्यीय नेपाली टोली घोषणा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

इजरायली सेनाद्वारा गाजाको विश्वविद्यालयमा आक्रमण, १ हजार बढीको मृत्यु, ५१ सय घाइते 

हमास समूहले गरेको आक्रमणपछि इजरायली सेनाले थालेको प्रतिआक्रमणमा गाजामा १ हजार ५५ मारिएका र ५ हजार १०० घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको हो। 
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

दुई दिनमा ४० हजार अग्रिम टिकट बुकिङ

पूर्व काँकडभिट्टादेखि सुदूरपश्चिम दार्चुलासम्म जाने यात्रुको भीड बसपार्कमा बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

इजरायल पुग्यो अमेरिकी हतियारको पहिलो खेप

इजरायली रक्षा बलले अमेरिकाबाट पहिलो चरणको हतियार प्राप्त भएको बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

इजरायली सेनाको आक्रमणबाट गाजामा दुई लाख ६३ हजार विस्थापित

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहको मिसाइल आक्रमण

लेबनानको मिलिसिया समूह हेजबुल्लाले इजरायल सीमा क्षेत्र रहेको सैन्य पोस्टमा दुई वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको हो। 
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

ज्यान मुद्दाका आरोपी रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध  

व्यक्ति हत्यामा संलग्नलाई राजनीतिक आवरणमा आममाफी दिइनु कानुनीराजको उपहासको भएको विरोध प्रदर्शनमा सहभागीको दाबी।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

चिनियाँ कम्पनीले अवैध क्रसर सञ्चालन गरेको भन्दै विरोधमा  उत्रिए तिनाउका स्थानीय 

सरकारले तोकेको सुरक्षा मापदण्डलाई उल्लंघन गरी चिनियाँ कम्पनीले प्लान्ट सञ्चालन गरेको दाबी गर्दै स्थानीय विरोधमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

नेपालीको उद्धारका लागि नेवानिको जहाज आज इजरायल उड्दै

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

माछापुच्छ्रे सहकारीका सञ्चालक साढे ९ करोड हिनामिना गरेर बेपत्ता

सहकारी सञ्चालक करिब ५०० बचतकर्ताको रकम हिनामिना गरेर बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

माओवादी नेता महराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा दायर

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दाबा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

इजरायलमा मारिएका आनन्द साहका परिवारलाई प्रदेश सरकारको पाँच लाख राहत

मुख्यमन्त्री यादवले मंगलबार बेलुकी शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०