बिहीबार, जेठ २८, २०८३

समाचार

कालीगण्डकीले बगाउँदा बेपत्ता भए युवक

त्रिशूली र कालीगण्डकीको संगम स्थल वेणी संगममा नुहाउँदै गरेका भुसाल नदीले बगाएपछि बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

रास्वपा पदाधिकारीका लागि तोकियो शैक्षिक योग्यता

रास्वपामा तोकिएका पदका लागि अनिवार्य स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

दोलखा पहिरो अपडेटः एक बालकको मृत्यु, तीन बेपत्ता

गए राती गौरीशंकर गाउँपालिका–८ टोपाटारमा गएको पहिरोमा परेर एक बालकको मृत्यु र तीन जना बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

नेकपा एसको सचिवालय बैठक, केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल  

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरो बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

तस्करीमार्फत नेपाल ल्याइएको ७ करोडको सामान भन्सारलाई बुझाइयो

गत आव २०७९/८० मा भारतसँग सीमा जोडिएका करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलीबाट ल्याउन लागिएको सामान बरामद गरी भन्सारलाई बुझाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चालकलाई कारबाही

नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

ताप्लेजुङका पहिरोपीडितलाई राहत वितरण

नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

झापामा दुई सय ३८ जनामा डेंगु संक्रमण

नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

कञ्चनपुरमा चार दिनदेखि बेपत्ता भएका एकजना मृत भेटिए

नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

मकवानपुरको मनहरि नदीउकास क्षेत्रमा नरिवल खेती 

नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

नेपालमा सेरोटाइप-२ स्वरुपको डेंगु अत्यधिक

महाशाखाका अनुसार पुसयता मात्र पाँच हजार छ सयल ८८ जनामा संक्रमण देखिएको छ। सबभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा देखिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

मनकी धनी 'पियारी आमा' जसले सबै जाय-जेथा विद्यालयलाई दान गरिन्

नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

माओवादी केन्द्रीय समिति बैठक तेस्रो दिन पनि जारी रहने

नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

कस्तो रहला आजको मौसम ?

नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

दोलखाको टोपाटारमा पहिरो, ३ जना बेपत्ता

नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

यस्तो छ आजको राशिफल [२०८० साउन १९ गते]

नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०

अब बागलुङमै घुम्न पाइन्छ चिया बगान

बाँझो र वर्षौदेखि प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई उत्पादनमूलक कार्यसँगै पर्यटन प्रवर्द्धनमा जोडेपछि यहाँका स्थानीय खुसी भएका छन्।