शनिबार, भदौ २७, २०८३

बझाङमा फेरि गयो भूकम्प

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

बझाङमा फेरि भूकम्प गएको छ। बुधबार राति १२ बजेर २२ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।

यही असोज १६ गते बझाङ केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्काले बझाङसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ठूलो भौतिक क्षति निम्त्याएको थियो। 

भूकम्पबाट बझाङमा १ जनाको ज्यान गएको थियो। असोज १६ गतेयता बझाङ केन्द्रविन्दु बनाएर दर्जनौंपटक भूकम्प गएको छ।

प्रकाशित: Oct 12, 2023| 06:22 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्