शनिबार, जेठ २३, २०८३

कर्मचारी आन्दोलनले बानेश्वर-माइतीघर सडक अस्तव्यस्त

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०
National life
Shivam cement

स्थानीय तहका कर्मचारीको आन्दोलनले आज पनि काठमाडौंको सडक अस्तव्यस्त बनेको छ। खासगरी माइतीघर, थापाथली, बबरमहल, बानेश्वर क्षेत्रको सडकमा सवारी आवतजावतमा अवरोध पुगेको छ।

स्थानीय तह ऐनमा परिमार्जनको माग गर्दै दिनदिनै आन्दोलन हुँदा सडकमा समस्या भएको हो। काम छोडेर कर्मचारी सडकमा आउँदा स्थानीय तहमा सर्वासाधारणको कामसमेत प्रभावित भएको छ।

प्रकाशित: Oct 12, 2023| 13:44 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्