मंगलबार, साउन ५, २०८३

दसैंका लागि मुस्ताङबाट ल्याइँदै च्याङग्राको बथान 

 |  बुधबार, असोज २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान। दसैंका लागि मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको छ। तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: Oct 11, 2023| 05:40 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्