शुक्रबार, जेठ २९, २०८३

समाचार

सिंहदरबारमा अड्डा जमाएका कर्मचारीको धमाधम सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरपरका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

सोह्रौं आवधिक योजनाको अवधारणापत्र स्वीकृत, नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने रणनीति

आगामी २०८१ साउनबाट कार्यान्वयनमा जाने १६औं आवधिक योजना तयार पार्दा राष्ट्रिय तथा क्षेत्रगत नीति, पन्ध्रौं योजना र त्यसको समीक्षा, दिगो विकास लक्ष्य प्राप्ति, मध्यमकालीन खर्च संरचनालगायतलाई ध्यानमा राखिने आयोगको धारणा।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

सवारी दुर्घटनामा एकको मृत्यु, पाँचजना मृत फेला

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

माओवादी केन्द्रमा केन्द्रीय सदस्य संख्या ४०७ पुर्‍याउने निर्णय सदर

पेरिसडाँडा बैठकले हाल कायम केन्द्रीय समिति सदस्य संख्या ३८५ लाई बढाएर ४०७ जना बनाउने निर्णयलाई सदर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

बाबुराम गौतमः सभामुख छँदा संविधान उल्लंघन, राजीनामा दिनासाथ मन्त्रीको चिट्ठा

पहिलो सरकार निर्माणका लागि सभामुखजस्तो तटस्थ भूमिकामा रहने पदलाई सत्तामा मिसाइदिएर विवादमा आएका र पछिल्लोपल्ट सरकार बनाउन सभामुखबाटै राजीनामा दिएका बाबुराम गौतमलाई पुरस्कृत माओवादी।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी

पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने भने पनि स्थानीय समिति बैठकबाट निर्णय खारेज।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

६ महिनामा चार हजार आँखा रोगीको उपचार

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

सीमा क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था दयनीय

राष्ट्रिय मानव अधिकार आयोगको एक प्रतिवेदनअनुसार सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँचको अवस्था चिन्ताजनक छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

एक वर्षमा नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

खानेपानी महसुल घटाएपछि रामपुरका उपभोक्तालाई राहत

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिने

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

डेंगु नियन्त्रणका लागि धरानमा विद्यालय बन्द

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

कोशीको जटिल अंकगणितमा मुख्यमन्त्री थापाले कसरी पाउलान् विश्वासको मत?

अहिलेका मुख्यमन्त्रीले पनि विश्‍वासको मत प्राप्त गर्न नसकेको अवस्थामा प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताले सरकार गठन गर्न सक्ने प्रावधान अन्तर्गत सरकार गठन हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

यस्तो छ आजको राशिफल [२०८० साउन १७ गते]

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

वर्षातपछि खुलेको मौसममा देखिएको फेवाताल

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

साँगेफाँटको धानखेत

नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०