शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • इजरायलको युद्धग्रस्त क्षेत्रका ३२ नेपाली स्थानान्तरण [सूचीसहित]

इजरायलको युद्धग्रस्त क्षेत्रका ३२ नेपाली स्थानान्तरण [सूचीसहित]

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

इजरायलको युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको सुरक्षित स्थानान्तरण गरिएको छ। इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो।

National life

परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले दिएको जानकारीअनुसार ३२ जना नेपालीलाई इजरायली सेनाले स्कर्टिङ गरेर सुरक्षित स्थानतर्फ लगेको छ।

इजरायल आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

प्रकाशित: Oct 09, 2023| 19:21 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्