शनिबार, भदौ २७, २०८३

इजरायलमा रहेका नेपाली ल्याउन जहाज पठाइने

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

सरकारले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि जहाज पठाउने भएको छ। मन्त्रिपरिषद्को सोमबारको विशेष बैठकले नेपाल फर्किन चाहनेका लागि जहाज पठाउने निर्णय गरेको हो।

इजरायलबाट नेपाल फर्कन चाहने सबैलाई सरकारले खर्च बेहोर्ने छ। अनलाइन फारम भरेका आधारमा संख्या पुगेपछि उनीहरूलाई लिन जहाज पठाइने मन्त्रिपरिषद्को निर्णय छ।

 

प्रकाशित: Oct 09, 2023| 17:35 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्