शुक्रबार, जेठ २९, २०८३

समाचार

बढेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको घट्यो

नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

कोशीमा कांग्रेस–एमाले मिलेर सरकार बनाउन राजेन्द्र लिङ्देनको सुझाव

अध्यक्ष लिङ्देनले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोशी प्रदेश सरकार गठनका लागि कुनै पनि दललाई राप्रपाको सहयोग नरहने र कांग्रेस–एमाले मिलेरै सत्ता संकट हटाउन सकिने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

प्रस्तावित ६ राजदूतबारे पराष्ट्रमन्त्रीसँग सोधपुछ गर्दै संसदीय सुनुवाइ समिति

समितिले  विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत र नियोग प्रतिनिधिमाथिका उजुरी अध्ययनपछि समावेशीका विषयमा आगामी बैठकमा मन्त्री साउदलाई बोलाएर जानकारी लिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाणसहितका नेताहरू थुनामुक्त माग गर्दै उच्च अदालत पाटन पुगे

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालतबाट जेलबास पठाउने निर्णय बदर माग गर्दै उनीहरूले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

मन्त्रालय भागबन्डा मिलेपछि सुदूरपश्चिम सरकारमा जाँदै नागरिक उन्मुक्ति

सहमतिअनुसार नागरिक उन्मुक्तिले १ मन्त्री, १ राज्यमन्त्री र २ समिति सभापति पाउनेछ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

प्रधानमन्त्री निवास बालुवाटार गेटमा निर्माण–यन्त्र तेर्स्याएर व्यवसायीको विरोध

काम गरेको रकम एकैपटक दिनुपर्ने, ठेक्का लिएको काम म्याद गुज्रिए पनि थप्नुपर्नेलगायत ९ बुँदे माग सरकारसमक्ष राखेर निर्माण व्यवसायी बालुवाटार घेर्न गएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

सिंहदरबारमा बस्दै संवैधानिक परिषद् बैठक, नयाँ प्रधानन्यायाधीश सिफारिस हुन सक्ने

पदावधि सकिन एक महिना बाँकी हुँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गरिनुपर्नेमा कांग्रेस, माओवादी र प्रतिपक्षी एमालेबीच संवैधानिक पदमा भागबन्डा नमिल्दा सर्वोच्चमा भावी प्रधानन्यायाधीसमेत सिफारिस हुन सकेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

कोशीमा मुख्यमन्त्री दाबी पेस गर्ने अन्तिम दिन, अन्योल यथावत्

प्रदेश प्रमुख खापुङले दिएको समय सकिनै लाग्दा राजनीतिक दलहरुबीच कोशीमा मुख्यमन्त्रीका लागि जोडघटाउ सुरु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

संसद् गतिरोध फुकाउन सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

निरन्तर संसद् बैठक अवरुद्ध भएपछि सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रतिनिधि सम्मिलित कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम

नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

हराएका सवारीसाधन सवारीधनीलाई फिर्ता

नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

लम्पी स्किनबाट मधेशमा दुई हजार बढि पशु मरे

नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

डेंगु संक्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

राष्ट्रिय गौरवका आयोजना : वर्षौं बित्दा पनि सम्पन्न हुँदैनन्

नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

मध्य साउनमा खानेपानीकै हाहाकार

मध्य साउनमा जताततै पानीको छेलोखेलो हुनपर्नेमा महोत्तरीमा भने खानेपानीकै हाहाकार पर्न थालेको छ। पानीका स्रोतका मुहान धमाधम सुक्दै गएपछि यहाँ खानेपानीको हाहाकार पर्दै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

कार्यान्वयन चरणमा प्रवेश गर्दै एमसीसी, संसदीय अनुमोदनपछि के-के भयो?

एमसीसी सम्झौता संसदीय अनुमोदन भएको करिब १‍७ महिनापछि यसको कार्यान्वयन चरणमा प्रवेशका लागि आवश्यक पूर्वतयारीहरु सम्पन्‍न भएको एमसीए नेपाल विकास समितिले जानकारी गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

ताप्लेजुङका बाढीपहिरो प्रभावितलाई राहत वितरण

नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०