आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • यी हुन् इजरायलमा नेपालीको अवस्थाबारे जानकारी लिने सम्पर्क व्यक्ति र नम्बर 

यी हुन् इजरायलमा नेपालीको अवस्थाबारे जानकारी लिने सम्पर्क व्यक्ति र नम्बर 

 |  आइतबार, असोज २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

vianetvianet

काठमाडौं- इजरायलमा हमासले गरेको आक्रमण परी १० जना नेपालीको मृत्यु भएको छ भने एक जना अझै सम्पर्कविहीन छन्। इजरायलस्थित नेपाली दूतावासले इजरायलमा १० नेपालीको मृत्यु भएको पुष्टि गरे पनि परराष्ट्र मन्त्रालयले भने यसबारे कुनै जानकारी दिएको छैन। 

परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै इजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण अलपत्र परेका नेपालीहरुको आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका लागि सम्पर्क व्यक्ति तोकेको छ। 

सम्पर्क व्यक्तिहरु निम्‍नानुसार छन्;
१. सेवा लम्साल- प्रवक्ता/सह-सचिव-परराष्ट्र मन्त्रालय -९८५१३१०२२९ 
२. शरदराज आरण- सहसचिव-परराष्ट्र मन्त्रालय- ९८४४४९५८५८ 
३. दुरपदा सापकोटा- उपसचिव- परराष्ट्र मन्त्रालय-९८४१४०३३६२
४‍. कृष्ण सिलवाल- शाखा अधिकृत-परराष्ट्र मन्त्रालय-९८४९१७९५२०
इमेल:rescue@mofa.gov.np
नेपाली दूतावास, तेलअभिभ
इजरायलमा रहेका नेपालीहरुका लागि सम्पर्क व्यक्ति:
टेलिफोन - +९७२(०)३५१६८०८५
राजदूत कान्ता रिजाल - +९७२५४५८६४४२३
प्रथम सचिव अर्जुन घिमिरे- +९७२५८२८९३०००
इमेल- nepal.embassy@012.net.il


 

प्रकाशित: Oct 08, 2023| 20:29 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्