आइतबार, जेठ २५, २०८२

प्रभु क्यापिटलले ल्यायो ‘प्रभु बिग सट’

 |  आइतबार, असोज २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

vianetvianet

प्रभु क्यापिटल लिमिटेडले पन्ध्रौँ साधारण सभाको अवसर पारेर ‘प्रभु बिग सट’ नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ। हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउँदै उक्त लगानी व्यवस्थापन सेवा भन उच्च नेटवर्थ भएका व्यक्ति तथा संस्थाहरूलाई केन्द्रित भएको क्यापिटलले जनाएको छ।

उच्च पदस्थ व्यक्तिहरुको समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्ये–नजरमा राखी सो योजना क्यापिटलले सुरुवात गरेको हो।

यो योजनाको विशेषता निम्नअनुसार रहेको छ:
–न्यूनतम लगानीः ५० लाख
–न्यूनतम लगानी अवधिः ३ वर्ष
–हर्डल रेटः ८ प्रतिशत
–वार्षिक व्यवस्थापन शुल्क (एएमसी) : १ प्रतिशत
–मुनाफामा लाग्ने शुल्कः १५ प्रतिशत

 

प्रकाशित: Oct 08, 2023| 16:52 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्