शनिबार, जेठ २३, २०८३

इजरायलमा हमासको आक्रमणबाट १० नेपालीको मृत्यु 

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०
National life
Shivam cement

काठमाडौं- इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको छ।

प्रभावित क्षेत्रमा रहेका १७ जनामध्ये दुई जना सुरक्षित रहेको, चार जना अस्पतालमा उपचाररत रहेको, एकजना सम्पर्कमा नरहेको र १० जनाको मृत्यु भएको जानकारी इजरायलस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ।

मन्त्रालयले भने यसको पुष्टि गरिसकेको छैन। मृत्यु हुनेमा कैलाली, बझाङ, दार्चुला, धनुषा, सुनसरी, डोटी र सल्यानका छन्। 

प्रकाशित: Oct 08, 2023| 19:52 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्