सोमबार, फागुन १८, २०८२

Madesh


गुरु भट्टराईले कानुन विपरीत भर्ना गरेका रेल्वे कम्‍पनीका १५१ कर्मचारी हटाइए

रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक गुरू भट्टराईले कानुन विपरीत ज्यालादारीमा राखेका कर्मचारीहरु हटाइएका हुन्। कम्पनीले ती कर्मचारीहरुलाई हाजिर नगर्न निर्देशन दिइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

रूपन्देही मर्चवारीका अध्यक्ष खुले लोकतान्त्रिक समाजवादीमा

रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

प्रदेश २– नेकपा (एस) मा खुलेका दुई सांसद एमालेको कार्यक्रममा

नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत भइरहँदा माधव नेपाल पक्षमा खुलेका दुई प्रदेशसभा सदस्यहरु एमालेको कार्यक्रममा सहभागी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

प्रदेश २ : नेकपा ( एस) का पक्षमा १० सांसदको सनाखत

नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १० जना प्रदेशसभा सदस्यहरुले सनाखत गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

प्रदेश २ मा जसपा र लोसपाबीच कार्यकर्ता तानातान

अहिले प्रत्येक प्रदेशमा नेकपा (एमाले)बाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी र जसपाबाट अलग्गिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत चलिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

सुख्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गाको तत्काल मुआब्जा दिन ज्ञापनपत्र

ज्ञापनपत्रमा भौतिक सम्पत्तिसमेतको मुआब्जा यथाशीघ्र वितरण गर्न, हालसम्म मुआब्जा पाउन नसकेका प्रभावित परिवारलाई मूल्यवृद्धिअनुसारको हर्जाना रकम थप गरी भुक्तानिको व्यवस्था मिलाउन माग गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

प्रदेश २ मा जसपाबाट ११ जना सांसद लोसपातिर

जसपाबाट अलग भएर दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लागि प्रदेश २का प्रदेशसभा सदस्यहरुले आज बुधबार सनाखत गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

प्रदेश २ मा स्थानीय जनप्रतिनिधिको सनाखत सुरु, राजपाबाट निर्वाचितमध्ये झन्डै आधा जसपामै!

त्यस्तै, महोत्तरीमा तत्कालीन राजपाबाट निर्वाचित भएका २ सय १५ जनप्रतिनिधिमध्ये १ सय २ जनाले सनाखत गराएको जानकारी नेता अभिराम शर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

बेपत्ता परिवारको सधैंको गुनासो : न सास पाइयो न लास

शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि आफ्नै आँखा अगाडिबाट लगिएका पतिको अवस्था सार्वजनिक नहुनुले पीडा भोग्नुपरेको धनुषा मिथिला नगरपालिका लालगढकी सिर्जना शाहीले बताइन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

प्रदेश २ मा मन्त्रीहरूको जिम्मेवारी हेरफेर, कसले पाए कुन मन्त्रालय?

प्रदेश २ मा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ। प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

प्रदेश २ मा सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउछौं : सञ्चार मन्त्री साह

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रदेश २ मा सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन कार्ययोजना बनाउने काम भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

प्रदेश २ : कार्यक्षेत्रबाहिर गएर लाखौं खर्च, अधिकांश असार महिनामै

प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पछिल्ला चार आर्थिक वर्षमा कार्य क्षेत्र बाहिर गएर अनियमित रुपमा लाखौं खर्च गरेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

वीरगन्जमा निर्माणाधीन सर्वोतम स्टिलको भट्टी विस्फोट, सात जना गम्भीर घाइते

वीरगन्जमा निर्माणाधिन अवस्थामा रहेको सर्वोतम स्टिल प्रालिमा बिहीबार दिउँसो भट्टी पड्केर आगलागी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

प्रदेश २ : माओवादीका सर्वहारा मन्त्रीको विलासी इच्छा

केही महिना अगाडिसम्म प्रदेश २ सरकारभन्दा बाहिर रहेको माओवादी केन्द्रका नेताहरुले प्रदेश सरकारका मन्त्रीहरु विलासितामा केन्द्रित रहेको भन्दै कडा आलोचना गर्दै आइरहेका थिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

प्रदेश २ : दुई मन्त्रालयको क्षेत्राधिकारका विषयमा परेको मुद्दामा न्यायाधीशको मत बाझियो

प्रदेश २ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा उर्जा मन्त्रालयबीच क्षेत्राधिकारको विषयमा देखिएको विवादपछि उच्च अदालत जनकपुरमा परेको मुद्दामा न्यायाधीशहरुबीच राय बाझिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

अनैतिक सम्बन्धको आशंकामा बुबा र श्रीमतीको हत्या

धनुषामा मंगलबार बिहानै ससुरा र बुहारीको हत्या गरेर शव एकैसाथ गाडिएको अवस्थामा फेला पर्‍यो। दुवैको हत्या मृतक महिलाका पतिले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला

धनुषाको मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

कार्यकर्ता भर्तीकेन्द्र बन्दै मुख्यमन्त्री स्वच्छता अभियान

अभियानले प्रदेशको स्वच्छता र सफाइमा खासै सकारात्मक प्रभाव पुर्याएको त देखिँदैन तर हो प्रदेश सरकारले जनताको ढुकुटीबाट यो अभियानको नाममा चरम दोहन गरिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

प्रदेश २ सरकारले दायर गरेका चार मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

प्रदेश २ सरकारले संघीय सरकारलाई विपक्षी बनाएर दायर गरेका विभिन्न मुद्दामा शुक्रबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

प्रदेश २ मा कमजोर बनेको ठाकुर पक्ष सरकारबाट बाहिरिने तयारीमा

महन्थ ठाकुर पक्षका नेता प्रदेशसभा सदस्य परमेश्वर साहले अहिले प्रदेश २ मा आफ्नो समूहको स्थिति कमजोर रहेको स्वीकार गरे। उनका अनुसार तत्कालीन राजपाबाट निर्वाचित ९ जना प्रदेशसभा सदस्य उपेन्द्र पक्षमा...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८