मंगलबार, चैत ५, २०८१

ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला

धनुषाको मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

जनकपुरधाम- धनुषाको मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ। मिथिला नगरपालिका वडा नम्बर-५ ललियामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

health

स्थानीय चेता भन्ने ५५ वर्षीय रामवृक्ष मण्डल र उनी २१ वर्षीया बुहारी अमृता मण्डलको शव गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए। मृतक महिला भागेश्वर मण्डलकी श्रीमती हुन्। प्रहरीका अनुसार अहिले शव उत्खननको कार्य भइरहेको छ। 

मृतक दुवै जना बेपत्ता रहेको गाउँलेहरूले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा शव फेला परेको हो।

उनीहरूको हत्यामा आशंकामा मृतक महिलाका पति ३० वर्षीय भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Aug 24, 2021| 09:59 मंगलबार, भदौ ८, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।