मंगलबार, मंसिर ११, २०८१

Lumbini


लुम्बिनी कांग्रेस सभापतिमा संस्थापन इतरका अमरसिंह पुन विजयी

लुम्बिनी कांग्रेस सभापतिमा संस्थापन इतरका अमरसिंह पुन विजयी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल) समूहका अमरसिंह पुन विजयी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८
लुम्बिनी कांग्रेस : स‌स्थापन इतरका पुनकाे अग्रता कायमै, शाहले मतान्तर घटाए

लुम्बिनी कांग्रेस : स‌स्थापन इतरका पुनकाे अग्रता कायमै, शाहले मतान्तर घटाए

- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतरका अमरसिंह पुनको अग्रता कायमै छ। आइतबार रातीसम्मको ७ सय ८२ मत गणना हुँदा पौडेल पक्षका सभापतिका उम्मेदवार पुन ८९ मतका साथ अग्रता...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८
दाङमा १८ हजारले गराए स्वास्थ्य बिमा

दाङमा १८ हजारले गराए स्वास्थ्य बिमा

- दाङमा एघार महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएका छन्। माघ ३० गते देखी दाङमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८
लुम्बिनी : संस्थापन इतरका पुनले बढाए मतान्तर, शाह ११७ मतले पछि

लुम्बिनी : संस्थापन इतरका पुनले बढाए मतान्तर, शाह ११७ मतले पछि

शाहले भने १७८ मत ल्याएका छन्। संस्थापन (पार्टी सभापती शेरबहादुर देउवा) पक्षबाट उम्मेदवार बनेका शाह गृहमन्त्री बालकृष्ण खाँणको योजनामा सभापतीमा उठेका थिए। तर, प्रारम्भिक मतगणनाले भने संस्थापन पक्षलाई धक्का लाग्‍ने...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८
लुम्बिनी कांग्रेसमा पौडेल समूहका उम्मेदवारको अग्रता

लुम्बिनी कांग्रेसमा पौडेल समूहका उम्मेदवारको अग्रता

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८
राष्ट्रियसभा निर्वाचनबाट केपी ओलीको पत्तासाफ सुरु हुन्छ : माधव नेपाल

राष्ट्रियसभा निर्वाचनबाट केपी ओलीको पत्तासाफ सुरु हुन्छ : माधव नेपाल

उनले ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने सहमति भइसकेको बताउँदै राष्ट्रियसभाको निर्वाचनबाट विजयी यात्रा सुरु हुने दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८
कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा मतदान प्रक्रिया सुरु

कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा मतदान प्रक्रिया सुरु

नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान सुरु हुने भनिए पनि ढिलोगरी मतदान प्रक्रिया सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८
कांग्रेस लुम्बिनी अधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

कांग्रेस लुम्बिनी अधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। सभापतिका लागि भरत शाह र अमरसिंह पुन प्यानलसहित चुनावी मैदानमा छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८
लुम्बिनी : संस्थापन पक्षका शाह र इतर समूहबाट पुनको प्यानल चुनावी प्रतिस्पर्धामा

लुम्बिनी : संस्थापन पक्षका शाह र इतर समूहबाट पुनको प्यानल चुनावी प्रतिस्पर्धामा

प्रदेश सभापतिमा संस्थापन (देउवा) पक्षबाट पूर्वराज्यमन्त्री भरतकुमार शाह र संस्थापन (पौडेल) पक्षबाट रोल्पाका अमरसिंह पुनले प्यानल उम्मेदवारी दर्ता गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८
व्यापारीसँग फोहोर शुल्क उठाउँदै तुलसीपुर उपमहानगर

व्यापारीसँग फोहोर शुल्क उठाउँदै तुलसीपुर उपमहानगर

फोहोर संकलनका लागि गाडी पठाउने रुटहरूमा उद्योग तथा व्यवसाय सञ्चालन गर्दै व्यवसायीबाट व्यवसाय वर्गीकरण गरी शुल्क उठाउन थालिएको हो। फोहोरसंकलन वापतको शुल्क उठाउनका लागि उमहानगरले कमर्चारीसमेत खटाइसकेको छ। उपमहानगरले व्यवसायको...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८
लुम्बिनीमा आफ्नै पक्षका नेतालाई सर्वसम्मत बनाउन खाणको आग्रह, भण्डारीले भने - 'डेटएक्सपायर' नेता नचुन्‍नुस्

लुम्बिनीमा आफ्नै पक्षका नेतालाई सर्वसम्मत बनाउन खाणको आग्रह, भण्डारीले भने - 'डेटएक्सपायर' नेता नचुन्‍नुस्

‘नयाँ र राम्रा फोटो खिच्न नयाँ मोबाइल खोज्छौं, तर देश बनाउन नसक्ने पुराना नेताका पछि किन लाग्‍ने? अब यसरी देश बन्दैन,नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ,’ उनले भने।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८
विश्‍वभर बुद्धका उपदेश फैलाउन जरुरी छ: राष्ट्रपति

विश्‍वभर बुद्धका उपदेश फैलाउन जरुरी छ: राष्ट्रपति

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिककोत्सव तथा पुस्ताकालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बुद्धको सन्देश विश्वव्यापी बनाउनुपर्नेमा जोड दिइन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८
लुम्बिनी : संस्थापन इतरका पुनसँग भिड्न खाँणले उतारे आफ्नै प्रतिस्पर्धी

लुम्बिनी : संस्थापन इतरका पुनसँग भिड्न खाँणले उतारे आफ्नै प्रतिस्पर्धी

अंकगणितका हिसाबले लुम्बिनीमा संस्थापन इतर समूह बलियो देखिन्छ। सत्ता र शक्तिमा रहेको संस्थापन समूहले अर्को पक्षको मत तान्नकै लागि मध्यमार्गी धारलाई अगाडि सारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८
ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका गुनासा : कानुन बन्यो, कार्यान्वयन भएन

ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका गुनासा : कानुन बन्यो, कार्यान्वयन भएन

अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातका साधनमा चढ्दा राम्रो व्यवहार नभएको गुनासो गरेका छन्। उनीहरूले यात्रुमैत्री यातायात सेवा हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८
औद्योगिक पत्रकारिता पुरस्कारबाट खनाल पुरस्कृत

औद्योगिक पत्रकारिता पुरस्कारबाट खनाल पुरस्कृत

रुपन्देही उद्योग संघले ४४ औं स्थापना दिवसका अवसरमा खनालाई उक्त पुरस्कार प्रदान गरिएको हो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८
चुनावको माहोल सुरु भइसक्यो : प्रचण्ड

चुनावको माहोल सुरु भइसक्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावको माहोल सुरु भइसकेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८
कपिलवस्तु कांग्रेसको सभापतिमा पौडेल पक्षका कलाम विजयी

कपिलवस्तु कांग्रेसको सभापतिमा पौडेल पक्षका कलाम विजयी

नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८
लुम्बिनी : संसद् विघटनको विरोध गर्नेहरु ओलीको सूचीबाट 'आउट'

लुम्बिनी : संसद् विघटनको विरोध गर्नेहरु ओलीको सूचीबाट 'आउट'

लुम्बिनी प्रदेशबाट ३६ जना केपी ओलीको सूचीमा पर्दा भने संसद् विघटनको विरोधमा लागेका र पूर्व माधव नेपाल पक्षमा लागेकाहरुलाई भने पाखा लगाइएको छ। उपाध्यक्षमा मनोनयन दर्ता गरेका घनश्याम भूसाल पक्ष...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८
लुम्बिनी प्रदेशबाट एमाले केन्द्रीय सदस्यमा नौ जना निर्विरोध

लुम्बिनी प्रदेशबाट एमाले केन्द्रीय सदस्यमा नौ जना निर्विरोध

नेकपा (एमाले) को जारी १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि लुम्बिनी प्रदेशबाट सबै ९ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८
उपमहानगरको बिजुली जडान गर्दा प्राधिकरण कर्मचारीको मृत्यु

उपमहानगरको बिजुली जडान गर्दा प्राधिकरण कर्मचारीको मृत्यु

बिजुली जडानका क्रममा बुटवलमा आइतबार दिउँसो एक जना कर्मचारीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८