शुक्रबार, मंसिर १२, २०८२

Gandaki


एमालेका प्रतिनिधि नबसेपछि पोखरामा मतगणना रोकियो

पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

पोखराका दुईवटा वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखरा महानगरपालिकाका दुई वटा वडाको पुनः मतगणना गर्नुपर्ने माग नेकपा एमालेले गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

पोखराका लागि यस्ता छन् धनराज आचार्यका योजना

कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

व्यासमा कांग्रेसको किल्ला भत्काउन सकेन एमाले–स्वतन्त्र गठबन्धनले

तनहुँको व्यास नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

पोखरामा नेकपा (एस) का आचार्य जित नजिक

पोखरा महानगरपालिकाको मतगणना करिब ७५ प्रतिशत सकिएको छ। मेयरमा सत्तारुढ गठबन्धनबाट मेयरका प्रत्यासी नेकपा एकीकृत समाजवादीका धनराज आचार्य झन्ड‌ै ३ हजार ३ सय मत नेकपा एमालेका कृष्ण थापाभन्दा अघि छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

स्याङ्जाको वालिङमा मेयर एमाले उपमेयर कांग्रेस निर्वाचित

स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा एमाले र उपेमयरमा नेपाली कांग्रेस विजयी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९

गुल्मीको कालीगण्डकी गाउँपालिकामा कांग्रेस विजयी

गुल्मीको कालिगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार बेद बहादुर थापा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

स्याङ्जाको भीरकोटका ४७ मध्ये ४६ पदमा कांग्रेस विजयी, मेयरमा कर्माचार्य निर्वाचित

स्याङ्जाको भिरकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोविन्द कुमार कर्माचार्य निर्वाचित भए।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

शोकमा सिख्रे गाउँ : उता विजय उत्सव भइरहँदा आमाको किरिया बसेका छन् दानबहादुर

दानबहादुरकी श्रीमती जमुना कुँवर (२६) दुई जिउकी थिइन्। उनको सुत्केरी हुन केही हप्ता मात्र बाँकी थियो। र पनि उनी मत दिनको लागि वालिङ जान तयार भइन्। दानबहादुरले जमुनाको हातमा पाँच...
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

कांग्रेसले गुमायो मुस्ताङको थासाङ गाउँपालिका

मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

गुल्मीमा कांग्रेस उम्मेदवारले एक मतले जिते वडाध्यक्ष

गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसबाट रेशमराज न्यौपानेले एक मतले विजयी भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

चीनसँगको सीमा कोरोलामा अवस्थित मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेकपा एमाले जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

गण्डकीका आठ पालिकाको परिणाम आउँदा एमाले पहिलो स्थानमा

शुक्रबार भएको स्थानीय निर्वाचन अन्तर्गत हालसम्म गण्डकी प्रदेशका आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले उम्मेदवार विजयी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रिङजीन नामगेल गुरुङ विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

चामेको बागडोर दोस्रोपटक सम्हालेपछि घलेले भने– सबै काम पर्यटनसँग जोडेर गर्छु

चामेमा ६१० मत खसेकोमा उनले ३२० मत प्राप्त गरेका थिए। घलेले कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामालाई ४१ मतले पराजित गरेका हुन्। गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवारले जित हात पारेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

मनाङको ङिस्याङ गाउँपालिकामा एमाले उम्मेदवार विजयी

मनाङको ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

नवलपरासीका १० स्थानमा राति ८ बजेसम्म मतदान

पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० वटा मतदानस्थलमा राति ८ बजेसम्म मतदान हुने भएको छ। पानी परेका कारण केही मतदानस्थलमा मतदान ढिलो भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकियो

गोरखाको उत्तरी क्षेत्रका चारवटा केन्द्रमा मतदान सकिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ का केन्द्रमा मतदान सकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

मतगणना स्थलमा सिसीक्यामरा जडान

हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सिसीक्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

बजेटको तयारीमा गण्डकी प्रदेश, साना र बहुवर्षिय आयोजना सञ्चालन नगर्न सुझाव

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा जुटेको गण्डकी प्रदेश सरकारले राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षहरूसहित विज्ञसँग छलफल गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९