आइतबार, फागुन १७, २०८२

नवलपरासीका १० स्थानमा राति ८ बजेसम्म मतदान

पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० वटा मतदानस्थलमा राति ८ बजेसम्म मतदान हुने भएको छ। पानी परेका कारण केही मतदानस्थलमा मतदान ढिलो भएको हो।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

kumari

काठमाडौं– पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० वटा मतदानस्थलमा राति ८ बजेसम्म मतदान हुने भएको छ। पानी परेका कारण केही मतदानस्थलमा मतदान ढिलो भएको हो।

सुनवलको अमर ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा भने मतदान अधिकृत अचानक बेहोस भएपछि मतदान ढिला सुरु भएको थियो। ढिला भएका सबै स्थानमा अहिले मतदान भइरहेको छ।

मतदान ढिला हुने पालिकाका केही स्थलमा बर्दघाट र सुनवल नगरपालिका तथा प्रतापपुर र सुस्ता गाउँपालिकाका छन्। अन्य पालिकाको मतदान भने सकिएको र सम्बन्धित पालिकामा मत पेटिका पुर्याउने काम भइरहेको बताइएको छ। मतगणना भने राति १० बजेबाट सुरु गर्ने गरी छ।

प्रकाशित: May 13, 2022| 19:06 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।