शुक्रबार, मंसिर १२, २०८२

गुल्मीको कालीगण्डकी गाउँपालिकामा कांग्रेस विजयी

गुल्मीको कालिगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार बेद बहादुर थापा निर्वाचित भएका छन्।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

National life
Laxmi sunrise bank
kumari

गुल्मी– गुल्मीको कालिगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार बेद बहादुर थापा निर्वाचित भएका छन्। पालिकाको पैयाँपाटावासी थापाले  ४ हजार ८१०  मत पाएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्धन्दी एमालेका रामजी ढकालले ४ हजार ६७७ मत लिएरका छन्। उपाध्यक्षमा भने एमाले उम्मेदवार मन्जु कुमारी दर्लामीले ४ हजार  ४८४ मत लिएर विजयी भएकी छिन्। उनकी निकटम प्रतिद्धन्दी  राष्ट्रिय जनमार्चाकी उम्मेदवार तारा थापाले ४ हजार ३८४ मत ल्याएकी छन्।

प्रकाशित: May 17, 2022| 14:54 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।