जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो। यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको...
गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराललाई धम्की दिएका छन्।
विगत वर्षमा मध्य असारसम्म ५५ प्रतिशत रोपाइँ सकिने गरेकोमा यस वर्ष ढिलो गरी पानी पर्नुका साथै रासायनिक मल पनि नपाइएकाले समयमा नै रोपाइँ हुन नसकेको हो। जिल्ला कृषि ज्ञान केन्द्र...
अर्थशास्त्री डा. स्वर्णीम वाग्लेलाई नेपाली कांग्रेस गोरखाका नेता–कार्यकर्ताले आगामी प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट लड्न आग्रह गरेका छन्।
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत फागुनमा निलुवामा चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो।
बुधबार प्रदेशसभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमा सरकारले अघि सारेका गौरवका आयोजनालाई गति दिने गरी रकम विनियोजन गरिएको हो।
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका लक्षित समूहमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो। स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीका अनुसार हालसम्म १३३ परिवारको स्वास्थ्य...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वको टोलीबीच मुख्यमन्त्री कार्यालयमा आज औपचारिक भेट भएको छ।