आइतबार, फागुन १७, २०८२

पोखराले ल्यायो ८ अर्ब ७७ करोडको बजेट [पूर्ण पाठसहित]

उपमेयर मञ्जुदेवी गुरुङले ११औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन्। चालु आवमा पोखराले ६ अर्ब ४१ करोड १० लाखको बजेट ल्याएको थियो।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

kumari

पोखरा- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ। उपमेयर मञ्जुदेवी गुरुङले ११औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन्। चालु आवमा पोखराले ६ अर्ब ४१ करोड १० लाखको बजेट ल्याएको थियो। 

बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार आउने उल्लेख छ।

अपुग बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकम र आन्तरिक आम्दानीबाट व्यहोर्ने उपमेयर गुरुङले बताइन्।

प्रकाशित: Jun 24, 2022| 21:20 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।