शुक्रबार, मंसिर १२, २०८२

Gandaki


गाउँभरि केरा खेती

म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ। खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन्। स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात...
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

मनाङमा वर्षासँगै हिमपात भएको छ। मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

स्याङ्जामा थपिए नयाँ दुई मतदान केन्द्र

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

वर्षा सकिएपछि दसैंमा पनि फेवातालका डुंगा व्यवसायी व्यस्त

कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो। चाडपर्व सुरु भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ। तीमध्ये डुङ्गा चालकहरू पनि आयआर्जन बढ्नेमा ढुक्क छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

रोजगारी गुमाएकालाई अनुदानमा अटो रिक्सा

लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै छन्। महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि...
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

तनहुँमा दुई बालिकाल‍ाई बलात्कारको कसुरमा एकजनालाई १९ वर्ष कैद

तनहुँ जिल्ला अदालतले भानु नपा–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक-एक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

खगराज अधिकारी प्रतिनिधिसभामा पनि सिफारिस

नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीको नाम कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

पृथ्वीसुब्बा फेरि प्रदेशमै लड्ने, खगराज पनि प्रदेश झर्ने

नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ फेरि प्रदेशसभामै चुनाव लड्ने भएका छन् भने गण्डकीकै खगराज अधिकारी पनि प्रदेशमा झर्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङ फेरि प्रदेश सभामै चुनाव लड्ने

नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ फेरि प्रदेश सभामा नै चुनाव लड्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आज सुरु हुँदै

प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

तनहुँका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले हरितालिका तीज पर्वको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

माओवादी केन्द्र गोरखाको संयोजकमा भट्ट

पार्टीको गण्डकी प्रदेश समितिको पाँचौँ पूर्ण बैठकले भट्टलाई जिल्ला संयोजकमा चयन गरेको पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए। गण्डकी प्रदेश समितिको सदस्य रहेका भट्ट यसअघि पार्टीको गोरखा जिल्ला...
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

सुस्ताएको कुश्मालाई उठाउने ‘यान्त्रिक पुल’

'हामीले बागलुङ र पर्वतलाई जोड्न यान्त्रिक पुलको निर्माण गरेका हौँ', बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भने, 'सङ्घीयता आइसकेपछि पर्वतको व्यवसाय धरासायी बन्दै गएका बेला यहाँको व्यवसाय चलायमान बनाउन...
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

मनाङमा सूचना विभागको घुम्ती शिविर

विभागले नेपाल पत्रकार महासंघ मनाङ शाखाको सहकार्यमा हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा दुई दिने घुम्ती शिविर गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

छाक टार्ने माध्यम बन्दै निहुरो र खोलेसाग

धारो, कुवा, खोला वा चिस्यान बढी हुने सिमसार क्षेत्रमा त्यसै खेर गइरहेको निहुरो र खोले साग बेचेर पनि मनग्गे पैसा कमाउन सकिन्छ भन्ने कुरा अनौठो लागेपनि यहाँका बासिन्दाका लागि निहुरो,...
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक

छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत...
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

तनहुँमा अरिंगालले टोकेर एकजनाको मृत्यु

तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

गण्डकीमा सूचनाको हकसम्बन्धी विधेयक पारित

नागरिकलाई सही सूचना प्रवाह गर्ने उद्देश्यले प्रदेश सरकारले निर्माण गरेको सूचनाको हकसम्बन्धी विधेयक सर्वसम्मत पारित भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

जग्गा छ, पार्किङ सुविधा छैन

जिल्ला प्रशासनमा झण्डै दुई रोपनी जग्गा पार्किङका लागि भए पनि सुरक्षा निकायदेखि भिआइपी सवारीका लागि मात्रै पार्किङ उपलब्ध हुन्छ। प्रशासनमा पुगेका सेवाग्राहीको सवारीसाधन सडकमै हुने गरेका छन्। यी दुई सरकारी...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

पहिराले दुई पटक थुनियो भुजीखोला, तटीय क्षेत्रका बस्ती जोखिममा

गएराति गएको पहिरोका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९