शुक्रबार, मंसिर १२, २०८२

Gandaki


स्वतन्त्र उम्मेदवार गिरि भन्छन् – जनतालाई रेल होइन, सामान्य कुराहरु चाहिएको छ

गिरि यतिबेला आफैंले देखेका जनताका सामान्य आवश्यकताका एजेण्डा बोकेर घैरदैलो अभियानमा जुटेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

स्याङ्जा-१ मा कांग्रेस (बीपी)का उम्मेदवारको समर्थन कांग्रेसलाई

स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदेवारी दर्ता गराएका नेपाली कांग्रेस (बीपी) का उम्मेदवार प्रदीप पौडेल क्षत्रीले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

गण्डकी सरकारले फिर्ता लियो करका दर घटाउने निर्णय

गण्डकी प्रदेश सरकारले करका दर घटाउने आफ्नो निर्णय फिर्ता लिएको छ। निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेपछि सरकार पछि हटेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

कास्की-३ मा 'जीवन' र 'बैरागी'बीच कडा प्रतिस्पर्धा

दुवै उम्मेदवार खाता खोल्ने दाउमा हुनेछन्। एमालेको तर्फबाट पौडेल एक्लै चुनावी मैदानमा होमिएका हुन् भने बराल लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

खगराज प्रदेशमा झरेपछि प्रतिस्पर्धा पेचिलो बनेको कास्की-१

हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार छन् तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

तनहुँमा जिपलाइन र स्काइ रोप साइक्लिङ

जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ। व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

औपचारिकतामा सीमित हुँदै तिहार

युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद् बताउँछन्। नेपालीका लागि दसैंपछिको दोस्रो ठूलो चाड तिहार पशुपक्षी, प्रकृति र पुरुष (भाइ) पूजा...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

मुस्ताङमा सुस्त चुनावी गतिविधि

सेता हिमाल हेर्दै प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र मुस्ताङका होटल व्यवसायीको न्यानो आतिथ्यतामा रमाइरहेका आन्तरिक तथा बाह्य पर्यटकको रौनक बढेको मुस्ताङमा अबको २६ दिनपछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको गतिविधि...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

उम्मेदवारलाई मतदाताको प्रश्‍न - बाँदर नियन्त्रण गर्ने योजना छन्?

बागलुङको दक्षिण भेग नारायणस्थान, पैयुँपाटा, अमलाचौरसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतंकले किसानले हैरानी खेपेका छन्। उनीहरूले बाँदरका कारण आफ्नो उठिबास लगाएको बताउँदै यसपटक हाम्रो उम्मेदवारसँगको एक...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

धान खेतमा बजार विस्तार

व्यापारीले त्यही साना घर टहरामा दोकान राखेर सामान बिक्री गर्दै आएका थिए। झिवाखोला बजार भर्खर भर्खर मध्यपहाडी लोकमार्गले जोडिए पनि यातायातका साधान भने चलेका थिएनन्। निसीखोलाको तटीय क्षेत्रमा मात्रै घर...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

जनतालाई मालिक बनाउने गरी काम गर्छौं : वरिष्ठ नेता पौडेल

व्यास नगरपालिका–१२ स्थित कमलबारीमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नु अहिलेको मुख्य लक्ष्य रहेको बताए।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

आजदेखि पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुद

पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पूरा भएको छ। माछापुच्छ्रेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क सिँगारिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

फेवाताल सफाइ महाअभियानमा दुई हजार टन बढी जलकुम्भी निकालियो

पोखरा महानगरपालिकाको आह्वानमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा आज दुई सय बढी ट्रकमा करिब दुई हजार टन जलकुम्भीसहितको फोहर निकालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

पाँच दिनदेखि बेपत्ता भएका पथप्रर्दशकको शव फेला

सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ घर भएका ३८ वर्षीय पथप्रर्दशक फुछेत्तर लामाको मंगलबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

प्रदेशसभातर्फ बागलुङ कांग्रेसका थापा, गौतम, सुवेदी र पौडेलले पाए टिकट

नेपाली कांग्रेसले प्रदेशसभातर्फ बागलुङका ४ जना उम्मेदवार टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

अन्‍नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक

अन्‍नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरु लमजुङतर्फ नै फर्किन थालेका छन्। मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरु बुधबारदेखि पुनः लमजुङतर्फ नै फर्किरहेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’

गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहेका छन्। उनको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ। मुख्य गरेर घाँस खेती...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

असोजमै हिमपात भएपछि...

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९