शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेशसभातर्फ बागलुङ कांग्रेसका थापा, गौतम, सुवेदी र पौडेलले पाए टिकट

प्रदेशसभातर्फ बागलुङ कांग्रेसका थापा, गौतम, सुवेदी र पौडेलले पाए टिकट

नेपाली कांग्रेसले प्रदेशसभातर्फ बागलुङका ४ जना उम्मेदवार टुंगो लगाएको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसले प्रदेशसभातर्फ बागलुङका ४ जना उम्मेदवार टुंगो लगाएको छ। बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क मा दीपेन्द्र थापा र ख मा डिल्लीराम सुवेदीलाई टिकट दिएको छ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क मा ध्रुव गौतम र ख मा टेकराज पौडेलले टिकट पाएका छन्। 

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन भइरहेको छ।


प्रकाशित: Oct 09, 2022| 11:12 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।