आइतबार, मंसिर ९, २०८१

Gandaki


रुपावासीले आफ्नौ गौरव सम्झन्छन् पाइलट केसीलाई

रुपावासीले आफ्नौ गौरव सम्झन्छन् पाइलट केसीलाई

केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन्। केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
विमान दुर्घटनामा परेका पर्वतका पाँच जनाको सनाखत

विमान दुर्घटनामा परेका पर्वतका पाँच जनाको सनाखत

आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका नौजनाको ज्यान गएको पुष्टि भए पनि पाँचजनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
सेती खोंचमा जडान गरियो बत्ती, बेपत्ताको खोजी राति पनि गरिने

सेती खोंचमा जडान गरियो बत्ती, बेपत्ताको खोजी राति पनि गरिने

पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
पोखरा विमानस्थलबाट आजका सबै उडान स्थगित

पोखरा विमानस्थलबाट आजका सबै उडान स्थगित

आज बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
गण्डकी प्रदेशको सभामुखमा कृष्णप्रसाद धिताल

गण्डकी प्रदेशको सभामुखमा कृष्णप्रसाद धिताल

गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९
गण्डकीमा ३० पुसमा सभामुखको निर्वाचन

गण्डकीमा ३० पुसमा सभामुखको निर्वाचन

बिहिबार सर्वदलीय बैठक बसेर ३० गते नै सभामुखको निर्वाचन गर्ने र २ गते उपसभामुखको निर्वाचन हुने निर्णय गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ

अधिकारीलाई ३३ सांसदको समर्थन छ। मुख्यमन्त्री अधिकारीले आजै तीन मन्त्रीलाई नियुक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए खगराज अधिकारी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए खगराज अधिकारी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
'केन्द्रको मतलब छैन' भन्दै एमालेलाई दीपक मनाङेको समर्थन

'केन्द्रको मतलब छैन' भन्दै एमालेलाई दीपक मनाङेको समर्थन

नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
लागू औषध मुद्दामा गाउँपालिका अध्यक्षलाई तीन वर्ष कैद

लागू औषध मुद्दामा गाउँपालिका अध्यक्षलाई तीन वर्ष कैद

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागु औषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसाला भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
चीन सरकारलाई गण्डकीका मुख्यमन्त्रीको अनुरोध– विमानस्थलको ऋण अनुदानमा परिणत गरिदिनुस्

चीन सरकारलाई गण्डकीका मुख्यमन्त्रीको अनुरोध– विमानस्थलको ऋण अनुदानमा परिणत गरिदिनुस्

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
हेलिकप्टरबाट पुष्पवृष्टिसहित प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

हेलिकप्टरबाट पुष्पवृष्टिसहित प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरामा आज आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्रीले विमानस्थल उद्घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
साढे चार दशकमा पूरा भएको पोखरेलीको सपना

साढे चार दशकमा पूरा भएको पोखरेलीको सपना

महानगरले विमानस्थल उद्घाटनलाई एउटा उत्सवको रुपमा लिएको छ। आज पोखरामा सार्वजनिक बिदा दिइएको छ भने साँझ घरघरमा दीपावली गर्न आग्रह गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
गण्डकी प्रदेश माओवादी संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन

गण्डकी प्रदेश माओवादी संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
पोखरामा सडक महोत्सव : 'सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ'

पोखरामा सडक महोत्सव : 'सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ'

देशका विभिन्न स्थानसँगै विभिन्न विदेशी राष्ट्रबाट पर्यटकहरू आएका कारण होटलहरू क्षमताको झन्डै ७० प्रतिशतभन्दा बढी भरिभराउ छन्। प्रायः सबै याममा पर्यटकहरूको आगमन हुने पोखरामा अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष,...
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
सशस्त्र प्रहरी जवान मर्स्याङ्दीमा खसेर बेपत्ता

सशस्त्र प्रहरी जवान मर्स्याङ्दीमा खसेर बेपत्ता

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
गण्डकीका सांसदले लिए शपथ

गण्डकीका सांसदले लिए शपथ

प्रदेशसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ मा

गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ मा

गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९
गण्डकी प्रदेशसभाको पहिलो बैठक १८ पुस मा

गण्डकी प्रदेशसभाको पहिलो बैठक १८ पुस मा

गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ सुरु हुने भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका...
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९