आइतबार, मंसिर ९, २०८१

Gandaki


चिटिक्क रानीमहल

चिटिक्क रानीमहल

कालीगण्डकी नदीको चट्टानमाथि बनेको यो दरबारलाई नेपालकै ताजमहलका नामले चिनिन्छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
सडकको पार्किङ हटाउँदै पोखरा महानगर

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो। बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
लोप हुँदै बान्की परेका घर

लोप हुँदै बान्की परेका घर

सलक्क बान्की मिलाएर बनेका यस्ता घर पछिल्लो समय हराउँदै गएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
बागलुङका किसानलाई गहुँको बिउ नै नबच्ने चिन्ता

बागलुङका किसानलाई गहुँको बिउ नै नबच्ने चिन्ता

यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा बागलुङका किसान निरास बनेका छन्। लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
पुरुष विदेश, महिला श्रमदानमा

पुरुष विदेश, महिला श्रमदानमा

गाउँका धेरै पुरुषहरु विदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ ।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
अब कर्मचारीलाई विवाह बिदा पनि

अब कर्मचारीलाई विवाह बिदा पनि

गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
सेतीको सुरुङ

सेतीको सुरुङ

सेती नदीको बायाँ किनार तर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाई र सात मिटर प्रवेश सुरुङको काम सकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
न पानी पर्छ न हिउँ झर्छ ! हावामात्रै चल्छ मुस्ताङमा

न पानी पर्छ न हिउँ झर्छ ! हावामात्रै चल्छ मुस्ताङमा

गाउँबस्ती सुक्खा छन्। डाँडाकाँडा फुस्रा र नाङ्गा। हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ। सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
रमणीय बिम गाउँ

रमणीय बिम गाउँ

म्याग्दीको मालिका गाउँपालिका–७ बिम गाउँ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
गण्डकीमा ट्राफिक कारबाहीबाट उठ्यो साढे १६ करोड राजस्व

गण्डकीमा ट्राफिक कारबाहीबाट उठ्यो साढे १६ करोड राजस्व

गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि २०७८ माघदेखि २०७९ पुससम्ममा गरिएका काम कारबाहीबाट १६ करोड ४३ लाख ५३ हजार राजस्व संकलन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
हिमाली संस्कृतिको अनुपम गन्तव्य 'ल्होमन्थाङ'

हिमाली संस्कृतिको अनुपम गन्तव्य 'ल्होमन्थाङ'

मौलिक संस्कृतिले भरिपूर्ण ल्होमन्थाङको भू–बनोटले पहिलोपटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ। पछिल्लो समय राजनीतिकसँगै सामाजिक व्यवस्थामा परिवर्तन आए पनि ल्होमन्थाङमा अहिले पनि परम्परागत नेतृत्व प्रणालीको अभ्यास भेटिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
पोखरामा रंगशालामा ओइरिए दर्शक

पोखरामा रंगशालामा ओइरिए दर्शक

नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
खर्च घटाउन गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशन

खर्च घटाउन गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशन

आज मन्त्री र सचिवहरूबाट प्रस्तुत मन्त्रालयगत बिफ्रिङमा उनले पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने विषय वित्तीय सुशासन र विकासको अनिवार्य शर्त भएको बताए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
बागलुङका दुर्गम गाउँमा पुग्यो केन्द्रीय लाइन

बागलुङका दुर्गम गाउँमा पुग्यो केन्द्रीय लाइन

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले अधिकारीचौर, नाथुरी, भैँसीखर्कलगायत गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ। गाउँमा केन्द्रीय लाइनबाट उपलब्ध विद्युतले स्थानीयमा खुसी छाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
गण्डकी प्रदेशमा सात वटा मन्त्रालय बनाउने सहमति

गण्डकी प्रदेशमा सात वटा मन्त्रालय बनाउने सहमति

गण्डकीमा १२ वटा मन्त्रालय रहेकामा घटाएर सात वटा बनाउने सत्ता गठबन्धनले उक्त सहमति गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
सिंहदरबार जनताको घरमा आएको अनुभूति दिलाउने कोसिस गर्नेछौं: मुख्यमन्त्री अधिकारी

सिंहदरबार जनताको घरमा आएको अनुभूति दिलाउने कोसिस गर्नेछौं: मुख्यमन्त्री अधिकारी

स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय उनले पार्टीको विभिन्न तह र देशको मन्त्रीको जिम्मेवारीमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गर्दै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
गण्डकीको उपसभामुखमा एमालेकी विना थापा निर्वाचित

गण्डकीको उपसभामुखमा एमालेकी विना थापा निर्वाचित

गण्डकी प्रदेशको उपसभामुखमा बागलुङकी बिनाकुमारी थापा निर्वाचित भएकी छिन्। उनको पक्षमा ३२ मत परेको छ भने विपक्षमा २६ मत परेको थियो।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
अझै बेलाबेला झस्किन्छन् सेती खोँचमा माछा मारिरहेका आले

अझै बेलाबेला झस्किन्छन् सेती खोँचमा माछा मारिरहेका आले

स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन्। संयोगवश आइतबार पनि बिहानै उनी सेतीको खोँच झरे। त्यहीँ माछा मार्ने क्रममा उनले जीवनमा कहिल्यै नदेखेको...
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
चौरासी पूजाको पूर्वसन्ध्यामा शर्मा परिवारलाई बज्रपात

चौरासी पूजाको पूर्वसन्ध्यामा शर्मा परिवारलाई बज्रपात

आइतबार काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना शर्मा, उनका छोरा ४० वर्षीय युवराज शर्मा, नातिनी १३ वर्षीया आयुर्दी शर्मा र नाति चार वर्षीय बेवीन...
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९