पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबबीचको खेल खेल हेर्दै दर्शक। तस्बिरः धनबहादुर गुरुङ/रासस
प्रकाशित: Jan 29, 2023| 01:30 आइतबार, माघ १५, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।