शुक्रबार, मंसिर १२, २०८२

Gandaki


सडकले मुहार फेरेको निसी गाउँ

मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ। गाउँमा आएको परिवर्तनले बूढापाकालाई अचम्मित बनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १२, २०८०

सहिद परिवारकी शर्मा अब राष्ट्रियसभामा

बिहीबार भएको मतदानबाट महिलातर्फ सत्ता साझेदार दलका साझा उम्मेदवार उनी तीन हजार छ सय ६० मतभार प्राप्त गरी विजयी भइन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १२, २०८०

अन्तर्राष्ट्रिय सहकार्य बढाउँदै गण्डकी विश्वविद्यालय

नेपाल समय संवाददाता | बिहीबार, माघ ११, २०८०

'सुनकै भाउ छ सुन्तला भारीको'

तनहुँमा यो वर्ष किसानले सुन्तला बिक्री गरेर करिब ३० करोड रुपैयाँ भित्र्याएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ९, २०८०

किन हराउँदैछन् मनाङका ताल ?

जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गंगापूर्णजस्ता तालको अस्तित्व लोप हुन सक्ने सम्भावना बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ३, २०८०

जहाँ गर्भवतीहरु सुत्केरी हुने प्रतीक्षा गर्छन्

नेपाल समय संवाददाता | मंगलबार, माघ २, २०८०

गण्डकीमा बर्सेनि घट्दै धानबालीको क्षेत्रफल

नेपाल समय संवाददाता | शनिबार, पुस २८, २०८०

पशुपालक घटेपछि उराठ बन्दैछन् खर्क

पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २७, २०८०

अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगरपालिका

नेपाल समय संवाददाता | मंगलबार, पुस २४, २०८०

पोखरा उपत्यकामा पुस २५ र २६ गते जलपन्छी गणना

नेपाल समय संवाददाता | सोमबार, पुस २३, २०८०

सुन्तला बेचेर डेढ करोड भित्र्याए राखु गाउँबासीले

नेपाल समय संवाददाता | सोमबार, पुस २३, २०८०

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा तीन सीटमा चुनाव हुने

नेपाल समय संवाददाता | आइतबार, पुस २२, २०८०

युवालाई गाउँमै रोजगारी दिन 'श्रम बैंक'

नेपाल समय संवाददाता | बुधबार, पुस १८, २०८०

घलेगाउँका होमस्टे पर्यटकले भरिए

नेपाल समय संवाददाता | मंगलबार, पुस १७, २०८०

मुस्ताङमा ९० हजार विदेशी पर्यटक

नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १७, २०८०

गण्डकीमा दुई औद्योगिक क्षेत्रको वातावरणीय अध्ययन सुरु

नेपाल समय संवाददाता | आइतबार, पुस १५, २०८०

बेनी-जोमसोम-कोरला सडकका ६ पुल अन्तिम चरणमा

नेपाल समय संवाददाता | बुधबार, पुस ११, २०८०

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

नेपाल समय संवाददाता | सोमबार, पुस ९, २०८०

मायाको चिनोमा नयाँ शैली: चिटिक्कको डोकोमा रायोको साग

रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मनिर्भर छ। यहाँका किसानले तीन महिनादेखि दैनिक एक जिप साग बागलुङ बजार पठाउँदै आएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ९, २०८०

पूर्वाधार निर्माणलाई तिव्रता दिँदै गण्डकी सरकार

नेपाल समय संवाददाता | सोमबार, पुस ९, २०८०