शुक्रबार, मंसिर १२, २०८२

Gandaki


विश्वबहादुरले बेचे एकै सिजनमा पौने करोडको सुन्तला, खर्च १५ लाख

यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ८, २०८०

गण्डकीका किसानलाई स्थानीय बाली मासिने चिन्ता

नेपाल समय संवाददाता | शनिबार, पुस ७, २०८०

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा सडक महोत्सव हुँदै

नेपाल समय संवाददाता | शुक्रबार, पुस ६, २०८०

जहाँ लोकल रक्सी मात्रै चल्छ

यसअघि म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा स्थानीय आमा समूहले आयातित मदिराको बिक्री तथा सेवनमा रोक लगाएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ६, २०८०

जसले २४ महिनाको ठेक्का एक वर्षमै सके

बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ५, २०८०

सदनको एकवर्षे उपलब्धिबाट सन्तुष्ट हुन सकिएन : सांसद बैरागी

नेपाल समय संवाददाता | मंगलबार, पुस ३, २०८०

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज

नेपाल समय संवाददाता | मंगलबार, पुस ३, २०८०

जहाँ छोरीबुहारी पढ्छन्

छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट क्याम्पस स्थापना गरी सञ्चालनमा आएसँगै यस क्षेत्रका छोरी बुहारीलाई शिक्षा आर्जनमा सहज भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २, २०८०

गाउँ रित्तिएपछि बाँदरको रजगज

एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन्। विद्यालयमा विद्यार्थी घटिरहेका छन्। सेवासुविधा घरदैलोमै पुगेका छन् तर उपभोग गर्ने मान्छे निकै कम छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १, २०८०

जहाँ रक्सी पारिँदैन, बंगुर पालिँदैन

१५औं शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बंगुर पालन र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १, २०८०

पूर्वाधार पर्खिरहेको जेठो हिमाल

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्ला समेटेको अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको भूगोलमा पर्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २७, २०८०

बिजुली नपुगेका घर खोज्दै गण्डकीको ऊर्जा मन्त्रालय

नेपाल समय संवाददाता | बुधबार, मंसिर २७, २०८०

तापक्रम माइनस १६ पुगेपछि बेँसी झर्न थाले मनाङबासी

चिसोले धारा र खोलानालामा पनि पानी जम्दै गएको छ। बाटोमा हिउँ थुप्रिएका कारण सवारीसाधन आवतजावत नगण्य मात्र छ। पिउने पानी जोहो गर्न पनि मुस्किल हुन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २६, २०८०

कसको कर्तुतले कालो हुँदैछ हिमाल ?

नेपाल समय संवाददाता | मंगलबार, मंसिर २६, २०८०

यसरी फेरियो पुम्दीकोटको परिचय

नेपाल समय संवाददाता | सोमबार, मंसिर २५, २०८०

पोखरामा अझै गुडिरहेका छन् २० वर्ष पुराना सवारीसाधन

नेपाल समय संवाददाता | आइतबार, मंसिर २४, २०८०

आधारभूत रंगशाला : बजेट आयो कार्यान्वयन भएन

नेपाल समय संवाददाता | शनिबार, मंसिर २३, २०८०

गल्याङमा 'नगरकी छोरी' कार्यक्रम

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २२, २०८०

चिसो घटेपछि बल्ल पर्यटक बढे मुस्ताङमा

पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम पनि बढेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९