शुक्रबार, मंसिर १२, २०८२

गण्डकीको उपसभामुखमा एमालेकी विना थापा निर्वाचित

गण्डकी प्रदेशको उपसभामुखमा बागलुङकी बिनाकुमारी थापा निर्वाचित भएकी छिन्। उनको पक्षमा ३२ मत परेको छ भने विपक्षमा २६ मत परेको थियो।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

पोखरा- गण्डकी प्रदेशको उपसभामुखमा बागलुङकी बिनाकुमारी थापा निर्वाचित भएकी छिन्। उनको पक्षमा ३२ मत परेको छ भने विपक्षमा २६ मत परेको थियो।

National life

थापालाई उपसभामुख बनाउन गोविन्द नेपालीले प्रस्ताव गरेका थिए भने सुशीला सिम्खडाले समर्थन गरिन्।

गण्डकीको उपसभामुखमा कांग्रेसले समेत उम्मेदवारी दिएको थियो। लमजुङकी पार्वती तामाङलाई उम्मेदवार बनाइएको हो। उनलाई नन्दप्रसाद न्यौपानेले प्रस्ताव गरेका थिए भने दोर्ण कुँवरले समर्थन गरेका थिए।

बिना निर्वाचित भएपछि पार्वतीको प्रस्तावमा मत विभाजन भएन। यहाँको सभामुखमा पुस ३० गते माओवादीका कृष्ण धिताल निर्वाचित भैसकेका छन्।

प्रकाशित: Jan 16, 2023| 17:56 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।