रंगरोगनपश्चात् चिटिक्क परेको पाल्पाको रानीमहल दरबार। कालीगण्डकी नदीको चट्टानमाथि बनेको यो दरबारलाई नेपालकै ताजमहलका नामले चिनिन्छ। तस्बिरः सुशीला रेग्मी/रासस
प्रकाशित: Feb 08, 2023| 03:00 बुधबार, माघ २५, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।