म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर स्थित परम्परागत ढुंगे घर । सलक्क बान्की मिलाएर बनेका यस्ता घर पछिल्लो समय हराउँदै गएका छन् । तस्बिरः डम्मर बुढा मगर/रासस
प्रकाशित: Feb 05, 2023| 03:30 आइतबार, माघ २२, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।